Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतले बनायो कोरोना विरूद्धको नाकामा राख्ने औषधि

_118313888_sciencephotoli-1674788233.jpg

१३ माघ, हेटौंडा । भारतले कोरोना भाइरस विरुद्धको नाकमा राख्ने औषधि तयार पारेको छ । भारतको बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधिलाई भारत सरकारले मान्यता दिएको हो ।  भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मान्डब्य र विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले बिहिबार उक्त औषधिको औपचारिक रूपमा सुरुवात गरेका छन् ।...

मिनिबस बारुदी सुरुङमा ठोक्किँदा १०को मृत्यु 

burkin-1672118049.jpg

१२ पुस, हेटौंडा । बुर्किनाफासोमा एउटा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते भएका छन् ।  नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले जनाएको छ । बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन् ।  गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै...

महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध 

aafganistan_mahila_q7Crke-1671939253.jpg

१० पुष, हेटौंडा । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।  सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको...

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

Screenshot_20221217-10360-1671252684.jpg

२ पुस, काठमाडौं । भारतकाे बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। उनीहरू...

क्विन्सल्याण्डमा गोली चल्यो, ६ जनाको मृत्यु

Screenshot_20221213-08292-1670899485.jpg

२७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी सहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका अवस्थामा गोली चलेको जनाइएको छ ।  वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएकोमा बंगलामा ...

बस र ट्रक ठोक्किदा २२ जनाको मृत्यु

Accident-1667812952.jpg

२१ कार्तिक, हेटौंडा । पश्चिमी गिनीमा विद्यार्थी बोकेको एउटा मिनीबस र ट्रकसँग ठोक्किदा २२ जनाको मृत्यु छ भने ८ जना घाइते भएका छन् । कोनाक्री-किन्डिया राष्ट्रिय राजमार्गमा दुई सवारी एक आपसमा ठक्कर खाएका हुन् । उद्धारका लागि टोली परिचालन गरिएको र घाइतेहरुको उपचार सरकारले गर्ने त्यहाँको संक्रमणकालिन सरकारका प्रवक्ता औस्मान गौयल...

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

xDKvyZaY-1667609038.jpg

१९ कार्तिक, हेटौंडा । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा आज शनिवार प्राथमिक तहका विद्यालय बन्द हुनेभएका छन् ।  हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...

बेलायतकी प्रधानमन्त्री ट्रसले ४५ दिनमै दिइन राजीनामा

wwwddd-1666311818.jpg

४ कार्तिक, हेटौंडा । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिएकी हुन् । प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको थियो । प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती...

सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

suki1638773295-1665621403.jpg

२७ असोज, हेटौंडा । सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।  बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार