Email :- prastakhabar@gmail.com

खेलकुद

नेपालद्वारा हङ्कङ आठ विकेटको फराकिलो अन्तरले पराजित

20240210_120337-1707546050.jpg

२७ माघ, हेटौंडा । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय...

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

FF-1707458232.jpg

२६ माघ, काठमाडौं । चीनसँग शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि टोली घोषणा गरेको हो । चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा पुजन होला, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट...

एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हरायो

20240208_170731-1707391388.jpg

२५ माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ । जीतका लागि नेपालका  कप्तान रोहित पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । कीर्तन आउट हुनुअघि क्यानडा ६ विकेट गुमाएर १९५ रनको बलियो अवस्थामा थियो । त्यसपछिका ४...

क्रिकेट: नेपाल र क्यानडा खेल्दै

20240208_071050-1707355597.jpg

२५ माघ, हेटौंडा । एकदिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र क्यानडा खेल्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग-२ श्रृंखला शुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेल खेल्न लागेका हुन् । नेपाली टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, देब...

मकवानपुर गोल्डकपः एपिएफ सेमिफाइनलमा

df-1707266739.jpg

२४ माघ, हेटौंडा । थ्रीस्टार क्लवलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको एकपक्षीय खेलमा एपिएफले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।  आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औं मिनेटमा एनिसेटको...

मकवानपुर गोल्डकपः आर्मी पहिलो खेलमै पराजित

Man-of-the-Match-Deep-Kar-1707178409.jpg

२३ माघ,  हेटौंडा । आहा रारा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लव मकवानपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । धनकुटाको राजारानी फुटबल क्लवले आर्मीलाई सडनडेथमा स्तब्ध बनाएको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी निराश हुँदै खेलबाट बाहिरिएको छ । खेलको...

मिडियास्तरीय फुटसलको उपाधी एन्ड्रसलाई

dd-1706919918.jpg

२० माघ, हेटौंडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो ।  एन्ड्रसको जीतमा सरोज पौडेलले दुई गोल गरे । रविन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद...

धनकुट्टाको राजारानीसँग पुलिस पराजित

CND00008-(1)-1706919628.jpg

२० माघ, हेटौंडा । नेपला पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै धनकुट्टाको राजारानी फुटबल क्लब हेटौँडामा जारी छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफमा दुई गोल गर्दै राजारानीले पुलिसलाई निराश बनाएको हो । राजारानीको जितमा विदेशी खेलाडी अजायी...

सुपर सिक्समा नेपालले शुक्रबार भारतसंग खेल्ने

Screenshot_20240131_07432-1706840860.jpg

१९ माघ, हेटौंडा । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ मा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले भारतसँग खेल्न लागेको हो । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे शुरु हुँदैछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

थप समाचार