१० पुस,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ।बुधबार बसेको गाउँ कार्यपालिका बैठकले...
४ पुस,हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फाड्को छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को...
२३ मंसिर, हेटौँडा । निकै चर्चा कमाएको मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ। हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा...
१८ मंसिर, हेटौंडा । राक्सिराङ गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा विहिबार बन्द ठप्प हुने भएको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गरी सेवा बन्द हुने जानकारी गराएको हो । कार्यालयले २०४६ सालको जनआन्दोलन पश्चात तत्कालिन खैराङ गाविसको प्रथम जननिर्वाचित उपाध्यक्ष एवं हाल राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को...
१३ मंसिर,हेटौँडा। मकवानपुर प्रहरीले २२ किलो लागुऔषध गाँजाको धुलो बरामद गरेको छ ।राक्सीराङ गाउँपालिका ३ औलेडाँडामा प्रहरी चौकी राक्सिराङ चैनपुरबाट प्रहरी सहायक निरिक्षक विशाल तामाङको नेतृत्वमा खटि गएको टोलीले १५ पोकामाा चरेश बनाउन प्रयोग हुने २२ किलो गाँजाको धुलो बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ। गाँजाको धेलो...
८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा कार्यालय पुरिएको हो । यसअघि डोजर लगाएको स्थानबाट गएको पहिरोले कुत्तासिंहमा रहेको वडा कार्यालय पुरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए । पहिरो वडा कार्यालयका सम्पूर्ण सामग्री...
२७ भदौ, हेटौंडा । एकै पटक ६ जना संक्रमित पुष्टि भएपछि राक्सिराङ गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गरिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोलीले शुक्रबारदेखि असोज २ गतेसम्मका लागि सिल गरेको हो । गाउँपालिकाले जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय...
२६ भदौ, हेटौंडा । कोरोना संक्रमण समुदायस्तरमै फैलन शुरू गरेको भन्दै राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर क्षेत्र सिल गरिएको छ । गाउँपालिकाले जोखिम नियन्त्रणका लागि शुक्रबारदेखि असोज २ गतेसम्मका लागि गाउँपालिका कार्यालय र चैनपुर क्षेत्र सिल गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी सूचनामा असोज २...
२२ भदौ,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।चेपाङ जातिको छोनाम न्वागीको परेकोले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको हो। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक विज्ञप्ति जारी गर्दै चेपाङ जातिको छोनाम न्वागीको अवसरमा बिदा दिएको उल्लेख गरेका छन्।साथै विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणलाई...
४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...
४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...
४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश सहित देशका पहाडी...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...
३ जेठ, काठमाडौं। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...