Email :- prastakhabar@gmail.com
विकास

प्रधानमन्त्री प्रचण्डसहित रक्षा, अर्थ र भौतिक मन्त्रीद्वारा फाष्ट ट्रयाक निरीक्षण (फोटो फिचर)

Screenshot_20230418_13164-1681803246.jpg

५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला सहितको टोलीले मंगलबार  
निर्माणधिन काठमाडौं-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) को निरीक्षण गरेका छन्। नेपाली सेनाको हेलिकोप्टर मार्फत मकवानपुर पुगेका प्रचण्ड सहित मन्त्रीहरुको टोलीले मकवानपुरको विभिन्न स्थानमा निर्माण भइरहेको फाष्ट ट्रयाकको स्थलगत निरीक्षण गरेका हुन। 
नेपाली सेनाको हेलिकोप्टर मार्फत उनले मंगलबार बिहान ११ बजे भीमफेदी गाउँपालिका-८ महादेवटारमा फाष्ट ट्रयाक अन्तरर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी-१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया-५ पावस र रानीवन खर्कटेमा  बकैया खोलामाथिको निर्माण कार्य भइरहेको  पुलको स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा  एमएस कुमार रोसन शिचुवान जेवीका प्रोजेक्ट म्यानेजर देवेन्द्र ढुङगानाले निर्माण कार्यको बारेमा जानकारी गराएका थिए । 
अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल,नेपाली सेनाका प्रधान सेनापति  प्रभुराम शर्मा,बागमती प्रदेशका मन्त्री,मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

Screenshot_20230418_13161-1681803279.jpg
Screenshot_20230418_13170-1681803279.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
राष्ट्रियसभाको बैठक बसेन, बुधबार बस्ने
1609234474-1686034709.jpg

२३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबार बस्ने भएको छ । आज विहान ११:११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार...

महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

थप समाचार