final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
विकास

हेटौंडा-१७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

Uddhav-1653394171.jpg

१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । 
मंगलबार बसेको पहिलो वडा कार्यसमितिको बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको १७ नम्बर वडा अध्यक्ष उद्धव सत्यालले बताए ।
बैठकले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि निःशुल्क हेल्प डेस्क सन्चालन गर्ने समेत निर्णय गरेको छ । हेल्प डेस्कले वडामा सेवा लिन आउने सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाहका लागि सहयोग गर्ने वडा सदस्य नवराज न्यौपानेको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
यस वर्षको एसईई चैत १७ गतेबाट( परीक्षा तालिका सहित)
SEE-1280x720-1674872174.jpg

१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
Screenshot_20230128_06505-1674867974.jpg

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...

रविले दिए उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा
Screenshot_20230128_06441-1674867569.jpg

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Screenshot_20221209-07171-1674867131.jpg

१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...

बकैयामा दुईवटा मोटरसाइकल दुर्घटना: ४ घाइते १ गम्भीर
20200925_141948-1674832412.jpg

१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...

मकवानपुरको मनहरीमा सवारी दुर्घटना हेटौडाका तितुङको मृत्यु
tipper-bike-accident_Womf-1674831401.jpg

१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...

रवि लामिछाने राजीनामा बुझाउन बालुवाटारमा
1670819280954-1674829172.jpg

१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...

रविको मुद्धामा सर्वोच्चको फैसलाको यस्तो छ पूर्णपाठ
img-04-1674824625.jpg

१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...

रवि लामिछानेको सांसद पद खारेज
rabi-1-1-1674821818.jpg

१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...

थप समाचार