१४ असोज,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले विजया दशमी,नेपाल संवत,तिहार एव छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार बिहान हेटौंडा-४ स्थित महासंघ मकवानपुरको सभाहलमा एक कार्यक्रमको आयोजन गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट,मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेब गौतम, सशस्त्र प्रहरी १४ नम्बर गण प्रमुख नेत्र कार्की, अनुसन्धान उपनिर्देशक पप्पु शर्मा पौडेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईं , माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरबाट कुमारी वाइबा, गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, महासंघ मकवानपुर पूर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाईलगायतको आतिथ्यता रहेको थियो ।
९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी...
९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका...
९ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज चीन गएका छन् । साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका...
९ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन...
९ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगेका छन् । उनलाई...
९ असोज, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित भएको हो...
९ असोज, बारा । बारामा नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको...
९ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा...
८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
२७ भदौ,हेटौंडा । हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...