Email :- prastakhabar@gmail.com
राजनीति

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन कार्य तालिका:२३ गते मनोनयन

20210930214912_IMG_1893-1664605457.JPG

१५ असोज,हेटौंडा । यही मंसिर-४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्य तालिका सार्वजनिक भइसकेको छ।यता शनिबार बिहान मकवानपुरका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 
निर्वाचन आयोग नेपाल मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले क्षेत्र नम्बर-१ र २ का लागि निर्वाचन कार्य तालिका प्रकाशन गरेको छ।प्रकाशित तालिका अनुसार असोज २३ गते प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन कार्य तालिका रहेको छ। २३  गते विहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने र सोही दिन साँझ ७ बजे मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गरिने मकवानपुरका  मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन्।

निरौला मकवानपुरका मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर-१ का निर्वाचन अधिकृत हुन भने मकवानपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको रुपमा मुकुन्दहरी पौडेल तोकिएका छन्।  
          यस्तो छ  निर्वाचन कार्य तालिका

20221001_095045-1664605514.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार