५ माघ,हेटौंडा मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट गाउँम स्वास्थ्य ईकाइ स्थापना गरिएको छ।गाउँबासीको स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा ध्यान दिइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको हो ।राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा बुधबार गर्लिङ सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले स्वास्थ्य ईकाईको उद्घाटन गरेका हुन् । गाउँपालिकाबाट आवश्यक औषधि तथा फर्निचर उपलब्ध गराई वडा कार्यालयको भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको हो ।
स्वास्थ्य ईकाईमा अहेब, अनमी र एक जना कार्यालयको दरबन्दी तोकिए पनि अहिले अनमी र कार्यालय सहयोगीले कार्य सुरु गरेका छन् । अहेबको लागि दरखासत आह्वान गरिए पनि दरखास्त नपरेका कारण दरबन्दी पूरा हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए ।
गाउँपालिकाले हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ।गाउँपालिकामा एक आधारभूत अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य संस्थामार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...