Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

mrankhan-1649553971.jpg

google

२७ चैत, हेटौंडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन् ।
गएराति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक थियो । 
अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । 
अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदले हस्ताक्षर गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
उपचारका लागि लामो समय पालो पर्खनु पर्नेबारे अध्ययन गर्न समिति गठन
1694948650-gKR5z-1717229695.jpg

१९ जेठ, हेटौंडा ।  सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो...

मुद्रणको कच्चा पदार्थमा कर बढाएकोमा मुद्रण उद्योग महासंघको विरोध
fpan-1717219222.jpg

१९ जेठ, हेटौंडा । सरकारले आव २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोमा नेपाल...

दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा
r_20200601192128-1717208436.jpg

१९ जेठ, हेटौंडा । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1717207025.jpg

१९ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम...

नेपाल प्रहरीका ४ एसपी, एसएसपी बढुवाको सिफारिसमा
Screenshot_20240214_07252-1717202284.jpg

१९ जेठ, हेटौंडा। नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक(एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा बढुवाका लागि...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
Petrol-Pump-1717170573.jpg

१८ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट लागुहुनेगरी...

पर्यटन आयोजनाका दुई प्राविधिक घुससहित पक्राउ
Ghus_q1lYwDqmXS-1717167238.jpg

१८ जेठ, हेटौंडा । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।...

गण्डकीको मुख्य न्यायधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
Gandaki-1717143689.jpg

१८ जेठ, हेटौंडा । गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको...

सुनको मूल्य १७ सय रुपैंयाले बढ्यो
Gold1-1717136709.jpg

१८ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य १७ सय रुपैंयाले बढेको छ । सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च रहेको हो...

थप समाचार