Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सुमार्गीको पुस्तक विमोचन

Sumargi-1473854755.jpg

२९ भदौ, काठमाण्डौं । व्यवसायिक घराना सुमार्गी ग्रुपका नेतृत्वकर्ता अजेय सुमार्गीको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार राजधानीमा भएको विशेष कार्यक्रममा सुमार्गीकी आमा विश्वकान्ति कलावतिका साथ अजेय आफैंले विमोचन गरेका हुन् ।

पुस्तकमा सुमार्गीले सफलताका लागि गरेको संघर्षलाई प्रस्तुत गरेको जनाईएको छ । सुमार्गीको संघर्षबारे विभिन्न व्यक्तित्वहरुले दिएका अभिव्यक्ति पुस्तकमा रहेको कार्यक्रममा जानकारी दिईएको थियो । अजेय सुमार्गीबारे देशमा व्याप्त  अनावश्यक हल्लाहरुलाई चिर्न पुस्तक सफल हुने जनाईएको छ । विशालनगरमा भएको कार्यक्रममा भारतिय जनता पार्टीका नेता विजय जोली, स्वामी कमल नयनाचार्य, योगी विकासानन्द, रुपचन्द्र गुणचन्द्र विष्ट, बैंकर अनिल शाह, भाई अरुणराज सुमार्गीसहित सुगार्गी परिवार लगायतको उपस्थिति रहेको थियो ।

हेटौँडाका बासिन्दा सुमार्गी अहिले छोटो समयमा व्यवसायिक क्षेत्रमा गरेको प्रगतिका कारण चर्चामा छन् । उनीबारे समाजमा सकारात्मक र नकारात्मक दुबै खोले चर्चा हुने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार