Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा अनुगमन, सामग्री जफत (तस्विरहरु)

Anugaman-(2)-1571906375.jpg

७ असोज, हेटौँडा । संयुक्त अनुगमन टोलीले विहिबार हेटौँडा बजारमा अनुगमन गरेको छ । टोलीले हेटौँडाको स्कूलरोड, बसपार्क लगायतका क्षेत्रमा किराना पसल, मिठाई पसल र होटल अनुगमन गरेको हो ।  १५ वटा पसल अनुगमनका क्रममा अनुगमनका क्रममा फेला पारेको अखाध्य बस्तु, लेबल सकिएका खाद्यान्न, पेय पदार्थ जफल गरेको थियो भने बसपार्क क्षेत्रमा कागजमा पोको पारेर...

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

PM-1571904704.jpg

७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको बाकुमा शुक्रबार र शनिबार हुने असंलग्न अभियान (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राजनीतिक सल्लाहकार...

प्रहरीद्वारा विप्लवका नेता थोकर पक्राउ

Chand-1571901204.jpg

७ कार्तिक काभ्रे । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले  नेकपा काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो । उनलाई बुधबार राति पनौतिस्थित घरबाट पक्राउ गरेको काभ्रे प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।...

स्काभेटरले किच्दा पुजाराको मृत्यु

Death-1571899379.jpg

७ असोज, बैतडी । बैतडीमा स्काभेटरले किच्दा विहीवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्बर ५ पेलेका ५५ बर्षीय शुक्रसिंह पुजारा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  स्काभेटरमा सवार उनी एक्कासी खस्दा किचेर मृत्यु भएको थियो । मेलौलीको लामालेक–ढणौन सडक निर्माणमा प्रयोग भएको एक्साभेटर पुजाराले आफ्नो...

अश्लिल शव्द प्रयोग गरेको भन्दै गायक भिटेन पक्राउ

Vten-1571898237.jpg

७ कार्तिक काठमाडौं । र्यापर समिर घिसिङ ‘भिटेन’ लाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले पछिल्लो समय बजारमा ल्याएको ‘हामी यस्तै त हो ब्रो’ गीतमा अश्लिल शव्द प्रयोग गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलार्य जावलाखेलबाट पक्राउ गरेको छ । गीतमा अश्लिल शव्द र लागुऔषधको प्रचार गरेको...

प्रिमियर लिगः चेल्सीको जित

ajax-chelsea-231019c-1571881937.jpg

७ कार्तिक, हेटौंडा । प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले आयाक्समाथि १–० गोलको जित निकालेको हो ।  आयाक्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मिची पासुईले एकमात्र निर्णायक गोल गरे ।  पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीका लागि पासुईले खेलको ८६ औँ मिनेटमा गोल गर्दै...

टोनार्डोको क्षति न्यूनिकरणका लागि सूचना प्रणाली स्थापना गर्न सुझाव

VCUaepfko29Xy3x3AxCK-1571881620.jpg

७ कात्तिक, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ । बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली...

च्याम्पियन्स लिगः मेस्सीले इतिहास बनाउँदा बार्सिलोनाको जित

1182967669.jpg-1571881248.jpg

७ कार्तिक, हेटौंडा । स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बुधबाररातिको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मेस्सी च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने क्रममा बार्सिलोनाले साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल...

५२ सवारी कारबाहीमा, नम्बर नहुनेको लेखाइ पठाइयो

IMG_20191023_211625-1571844729.jpg

६ कार्तिक, हेटौंडा।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर सवारी चेकजाँचलाई कडाइ गरेको छ।  क्रममा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी गाडी चलाउन ५२ सवारी चालकलाई कार्वाही गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले  सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने १२ वटा अटोलाई कारवाही गरेको छ भने  क्षमता...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार