१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९ बालबालिकासहित ३६ जना घाइते भएको छ । नवलपुरबाट छतिवन जाँदै गरेको बा५ख ६६५३ नम्बरको बस बकैया-५ गरगरेमा दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरि हेटौंडा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।...
२४ भदौ, हेटौंडा । धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ कठायत चोकमा भदौ २१ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-४ का ४६ बर्षीय उत्तम गौतम रहेका छन् । दुर्घटनामा घाईते गौतमलाई हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा आइतबार साँझ उपचार सम्भब नहुने भनि...
४ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो । मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ । छलफलमा शिक्षा, स्वास्थ्यसम्बन्धी हरेक निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट निर्णय...
१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल लडेर थिच्दा निधन भएको हो। तितुङलाई मंगलबार दिउँसो बिजुलीको पोल लडेर थिचेको थियो। उनको टाउको चोट लागेका र गम्भीर अवस्थामा उद्धार गरी...
३ कार्तिक, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बकैया-५ मा बस दुर्घटना भएको छ । हेटौंडाबाट जुईना जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा करिव एक दर्जन यात्रु घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समा राखी उपचारका लागि हेटौंडा अस्पताल...
२ कार्तिक, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार शोक विदा हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको निधनमा शुक्रबार शोक विदा हुने भएको हो । प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँकार्यपालिकामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर सरोज महत्तोको सवारी दुर्घटनामा परी असहमायिक निधन भएको हुँदा यस का र मातहात...
२६ असोज,हेटौँडा । मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नम्बर– ३ बसनमा बिषालु च्याउ खादा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनकी श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनकीे श्रीमती ३० बर्षीया सम्झना रुम्बा र रुम्बाको भाउजु ३६ बर्षीया...
२ भदौं,हेटौंडा । मकवानपुरको बकैयामा कुटपिटबाट घाईते भएकी एक महिलाको ज्यान गएको छ । बकैया -८ देउता खोलाको शिरमा कुटपिटबाट घाईते स्थानीय ४५ वर्षीया जालि माया घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय महिलासंगको झगडाका क्रममा स्थानीय ४८ वर्षिय पातलि माया भोलनले उनलाई कुटेको र घिसिङको मृत्यु भएको बुझिएको छ । टाउकोमा भित्री चोट...
३१ साउन,हेटौंडा । मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको ज्यान गएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका वडा नम्बर-१धियालको बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर ज्यान गएको प्रहरीले जनाइएको छ। मंगलवार दिउँसो घर नजिक रहेको जंगलमा गाईभैंसी चराउन गएकी उनलाई ढुङ्गा माथी बसिरहेको...
२२ कार्तिक, हेटौंडा । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दोलखा...
२२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली...
२२ कार्तिक, काठमाडौँ। मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचारार्थ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआइजी)...





















-1761633654.jpg)



