Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीको एक घरमा आगलागी

aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको हो। आगलागीबाट घर र भान्साकोठा, लत्ताकपडा, भाँडावर्तन, नगद ७० हजार रुपैयाँ, चार तोला सुन, एउटा मोटरसाइकल,...

मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता

Screenshot_20250822_19073-1755868978.jpg

६ भदौ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापस्थित कार्की खोलामा बगेर एक युवक बेपत्ता भएका छन् । गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन शुक्रबार दिउँसो घर फर्किने क्रममा कार्की खोलाबाट ह्युमपाइप मार्फत  तर्ने क्रममा अकस्मात् खोला उर्लिएर बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका...

मकवानपुरगढीमा भिरबाट खसेर कल्पनाको ज्यान गयो

1704953128311-1717125105.jpg

१८ जेठ, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–८ ओखरडाँडाकी ३५ बर्षीया कल्पना थिङ स्यांतान रहेकी छिन् । बिहीबार अपरान्ह ओखर डाँडामा भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ...

मकवानपुरगढीमा अटो दुर्घटना, घिमिरेको मृत्यु

IMG-20240221-WA0000-1708494629.jpg

९ फागुन, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर गढी ४  ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार बाट  ज्वालादेबि तर्फ आउदै गरेको ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ३५/३६ को सुमन भन्ने देबि बहादुर...

मकवानपुरगढी-६ की प्रितीमाया बिस्तारामा मृत भेटिइन्

For-representation-only-1705319918.jpg

१ माघ, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मकवानपुरगढी ६ कत्लेखोलामा घरको बिस्तारामा सुतिरहेको अवस्थामा ६५ वर्षीया प्रितीमाया मोक्तान मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सुतिरहेको अवस्थामा मोक्तानलाई मृत...

मकवानपुरगढीमा भिरबाट खसेर थिङ गम्भीर घाइते

1704953128311-1704953137.jpg

२६ पुस,हेटौंडा। मकवानपुरमा भिरबाट लडेर एकजना गम्भीर घाइते भएका छन्।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा भिरबाट लडेर घोप्टेबेसी बस्ने ३४ बर्षीय कुमार थिङ गम्भीर घाइते भएका हुन। घरबाट बजार हिडेका थिङ घोप्टे भिरबाट लडेर घाइते भएको अवस्थामा फेला पारिएको जनाइएको छ। टाउको र ढाडमा चोक लागेको अवस्थामा उनको उद्धार गरी उपचारार्थ हेटौंडा...

मकवानपुरगढीले मनायो राष्ट्रिय धान दिवस 

357657619_816618933393474-1688180075.jpg

१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको...

राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

Screenshot_20230526_19550-1685110222.jpg

१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् । मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी...

मकवानपुरगढीमा करेन्ट सर्ट भई घरगोठमा आगलागी

20200928_095046-1663036616.jpg

२८भदौं,हेटौंडा । सोमबार मकवानपुरको मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ।  सोमबार राति मकवानपुरगढी- ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार