३१ जेठ,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ। सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन्।पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ।...
७ जेठ, हेटौंडा । मकवानपुरमा शनिबार साँझ भएको गाडि दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।उनीहरूको पहिचानको नखुलेको र तराई मुलको जस्तो देखिने पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये...
७ फागुन,हेटौंडा । मकवानपुर ईन्द्रसरोबर गाउँपालिका -२ कंलकीमा बोलेरो जिप दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन। शनिबार दिउँसो भिमफेदी कुलेखानी काठमाण्डौं सडकखण्ड अन्तर्गत काठमाण्डौंबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१च ५२४५ नम्बरको बोलेरो गाडी आफै ब्रेक फेल भएर दुर्घटना हुदा ईन्द्रसरोबर -२ बस्ने १७ बर्षीया सुस्मिता दोङ र...
२० कार्तिक,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबरमा रहेको मोहिनी झरनामा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। डुबेर मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का १७ बर्षीय...
३० असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-२ मा लामिबगरमा सुमो दुर्घटना मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं महानगरपालिका-१६ गोदाबारीका ६२ बर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुरका ४५ बर्षीय रामसनही राम रहेका छन् । दुबैलाई पाटन अस्पताल पुर्याएकोमा...
३० असोज,हेटौंडा। मकवानपुर ईन्द्रसरोबरमा टाटा सुमो गाडी दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन।शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२ लामिबगरमा यात्रु लिएर काठमाण्डौ बाट बिरगंज तर्फ आउदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी...
१३ भदौं,हेटौंडा। शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडा हुदै काठमाडौ जोड्ने कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ। लगातारको बर्षाका कारण ईन्द्रसरोबर-३ थानडाडाँमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन। लेदो माटो सहितको पहिरो खसेकोले उक्त सडकखण्ड बिहान ८...
१० भदौं,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर सल्लेमा पहिरो जादा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको छ।बिहिबार बिहान देखीको अविरल वर्षाका कारण पहिरो जादा हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल हुदैँ काठमाण्डौं जोड्ने बैक्लपिक मार्ग अवरुद्ध भएको हो। अविरल वर्षाका कारण कुलेखानी-फाखेल हुमाने सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर गाउँपालिका-२...
२४ साउन,हेटौंडा। मकवानपुरमा अवस्थित एक झरनामा चिप्लेर एकजनाको ज्यान गएको छ। मकवानपुरको ईन्द्रसरोबर-१ ठाडोखोलामा रहेको मोहिनी झरनामा चिप्लेर एक जनाको मृत्यु भएको हो । शनिबार मोहिनी झरना हेर्न आएको पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन-३ बस्ने अन्दाजी २३ बर्षीय सन्देश राई चिप्लेर झरना तल जमेको पानिमा डुबेर मृत्यु भएको...
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...