३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अबको काम विकास निर्माणको काम भएकाले इमान्दारिताका साथ यसतर्फ जुट्न व्यवसायीहरुलाई उनले आग्रह गरेका हुन् । जनताको अपेक्षा आर्थिक समृद्धि भएको भन्दै राजधानीमा...
३० भदौ, हेटौँडा । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट २ जना र हुम्लाबाट एक गरी ३ जनालाई पक्राउ गरेको हो । झापाको विर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण नजिकैको चियापसलबाट प्रहरीले नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र र जिल्ला सदस्य टीका पोखरेललाई पक्राउ गरेको छ ।...
३० भदौ, काठमाडौं । सोमबार सिंहदरबारबाट पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् । विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरेको भन्दै आपत्ति जनाईएको छ ।...
३० भदौ, हेटौंडा । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा सोमबार भएको भेलाले लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले...
३० भदौ, हेटौंडा। तेस्रो मिस्टर मकवानपुर आगामी असोजको पहिलो साता हुने भएको छ। मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।भदौ ९ र १० गते गरी २ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताले मोटरसाईकल प्राप्त गर्ने...
३० भदौ, हेटौंडा । सिंहदरवारबाट पक्राउ परेका ९ जना पत्रकार सोमबार साँझ रिहा भएका छन् । रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई दिउँसो पक्राउ गरेको थियो । सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा तालाबन्दी गर्ने निर्धरित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको...
३० भदौ, हेटौंडा । राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी...
३० भदौ, काठमाडौं । नेपाल प्रहरीले सिंहदरवारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैसी, मिन वम, यम विरही रहेका छन् । त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार...
संघिय गणतन्त्रमा देशको मानचित्र नभत्किने गरि देश भित्र देश हुनुपर्ने हो तर नबुझेर हो कि, बुझपचाएर हो कुन्नी ? छिर्के दाउमा राखेरै देश देश भित्र परदेशको खोजी गरिदै छ जस्ती कि:- भोटे चिच्याउछ-खबरदार हिमाल छुन पाउदैनस काठे कुर्लिन्छ- पहाड मेरो मत्रै हो पाखुरी सुर्किन्छ मधिसे- म तराईको राजा हु यस्तै तालले ; माटो बिभाजनले बाटो मेटिन्छ...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...


















-nepal-1793842721.jpg)






