Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार उपचार कोषमा उपमहानगरको ४ लाख सहयोग

70587024_576378256232417_-1568376303.jpg

२७ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौंडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ ।  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शुक्रबार उपचार कोषमा चार लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । प्रमुख महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, पत्रकार उपचार कोषका...

विद्यालय स्तरीय दौड प्रतियोगिता हुने

IMG_20190913_135936-1568362614.jpg

२७ भदौ,हेटौँडा। नेपाल बाल संगठन मकवानपुरले राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा शनिबार हेटौँडामा विद्यालयस्तरीय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका विद्यार्थीहरुको सहभागितामा शनिबार विहान ७ वजे हेटौँडामा दौड प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक कृष्ण नकर्मीले...

सिद्धार्थ माबिका मनकारी विद्यार्थी जस्ले खाजाको रकम बचाएर दिए स्टेशनरी

IMG_20190913_133731-1568361402.jpg

२७ भदौ, हेटौंडा । हेटौंडा २ मा रहेको सिद्धार्थमाबि अंग्रेजी माध्यम  कक्षा ९ मा अध्ययनरत विद्यार्थीले खाजा  वापतको  जोगाएको पैसाले स्टेशनरी सहयोग गरेका छन्। अंग्रेजी माध्यम  कक्षा ९ मा अध्ययनरत ६४ जना विद्यार्थीहरुले खाजा वापतको रकम बचाएर  सिद्धार्थ माबि नेपाली माध्यम अध्ययनरत करिब ३३ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल,इरेजर,...

हेटौंडा-सिस्नेरी सडक ३ दिन बन्द

touchmaster_1568352659571-1568358410.jpg

२७ भदौ, हेटौंडा । काठमाडौं जाने छोटो दुरीको हेटौंडा-सिस्नेरी सडक ३ दिनको लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि हेटौंडा-सिस्नेरी सडक ३ दिनको लागि बन्द हुने भएको हो ।  चाडपर्व नजिकिँदै गरेकोले सडक मर्मतका लागि स्थानीय सडक सुधार समितिले सडक बन्द गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।  उक्त सडक भएर सयौं सवारी...

पहिरोमा स्कार्पियो र जिप पुरियो, चालकको मृत्यु

IMG_20190913_121905-1568356822.jpg

२७भदौ, बुटवल। सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार  स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन्।लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।...

वडा अध्यक्ष सिंहको गाडिमा आगजनी

Aagjani-1568348539.jpg

२७ भदौं, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले विहिबार राति सिंहको गाडिमा आगजनी गरेको हो । उनले प्रयोग गर्ने बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । पार्किङ गरी राखिएको अवस्थामा बिहीबार राति करिब १ बजेतिर...

यस्तो छ २८ जिल्लाको आउँदो साताको मौसमी अनुमान

Mausam-1568346628.jpg

२७ भदौ, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आउँदो साताको मौसमी अनुमान सार्वजनिक गरेको छ । महाशाखाले देशका २८ जिल्लाको आउँदो साताको मौसमी विवरण सार्वजनिक गरेको हो । महाशाखाले शुक्रबार सार्वजनिक गरेको मौसमी पूर्वानुमान यस्तो छ :...

नादेज्दा कप महिला फुटबलमा नेपाल उपविजेतामै सिमित

Nepali_Women_Team_6YVyM2d-1568338352.jpg

२७ भदौ, हेटौंडा । नेपाल कीर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो । मध्यान्तरअघिको खेलमा उज्वेकिस्तानले १–० गोलको अग्रता लिदा उस्ले नेपाल विरुद्ध ३९औं मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप...

कांग्रेसको कार्यक्रममा नेकपाबाट आक्रमण, केही घाइते

Nepali-Congress-1568298947.jpg

२६ भदौ, बाँके । बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा नेकपाका कार्यकर्ताबाट आक्रमण भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा बिहीबार भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।  दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार