Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भुन्द्रुङ टाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम

capture-1708217445.JPG

६ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङ टाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भएको छ । शनिबार विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमका साथ ल्होछार पर्व मनाइएको हो । मनहरी एकता तामाङ समाजका अध्यक्ष  अर्जुन घलानको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख...

न्यौपानेलाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान, नेगीले जितिन् गजल पुरस्कार

capture-1708217137.JPG

६ फागुन, हेटौंडा । गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ । शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधाको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार...

पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड सम्पन्न, १० विधामा १० पत्रकार पुरस्कृत (सुचीसहित)

Screenshot_20240217_20005-1708179517.jpg

५ फागुन, हेटौंडा । पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड शनिबार सम्पन्न भएको छ । हेटौंडामा १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो।  हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा पिम* नेपालका अध्यक्ष माधवराज खरेलको...

वक्तृत्वकलाको आयोजना गरी रानीले मनायाे सालक दिवस

Screenshot_20240217_15444-1708164200.jpg

५ फागुन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि सालक दिवस मनाएको छ।  विश्व सालक दिवसको अवसरमा  शनिबार रानी सामुदायिक  वन उपभोक्ता समूहले सालक संरक्षणमा  सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो। १२ जना प्रतियोगिले सहभागिता...

गोली लागेर एक जनाको मृत्यु

bharuwa-banduk-11-1708159037.jpg

५ फागुन, दाङ । दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबइ गाउँपालिका-४ ठाँटी खोलाका २४ वर्षीय तेजलाल खत्री रहेका छन् । खत्रीको पेट र हातमा गोली लागेको छ ।शान्तिनगर गाउँपालिका-१ स्थित जंगलमा शुक्रबार अपरान्ह शिकार खेल्न गएका बेला भरूवा बन्दुकको गोली लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी...

सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ

Screenshot_20230626_21040-1708158345.jpg

५ फागुन, बुटवल । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइ रहेका छन् । उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरश्र अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर...

विश्वकप लिग-२: नेदरल्यान्ड्स नेपालसंग पराजित

20240217_135815-1708157724.jpg

५ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर...

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग नेपाल भिड्दै

Screenshot_20240217_07593-1708136105.jpg

५ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1708135725.jpg

५ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार