Email :- prastakhabar@gmail.com

कोरोना

बागमती प्रदेशमा कोरोना खोप लगाएका मध्ये ८७ जनामा केही समस्या

Corona-Vacine1-1611928341.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका ८७ जनामा केही समस्या देखिएको जनाईएको छ ।  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ८७ जना ‘अवान्छित घटना’ को जानकारी आएको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र काभ्रेका ८७ जनामा केही समस्या देखिएको र उनीहरुको अवस्था...

नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ विरामी फेला

Corona-1610959353.jpg

५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।  बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब...

आजबाट नेपाल–भारत नियमित हवाई उडान

Nepal-Airlines-1608184284.jpg

२ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान आजबाट शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेको हवाई उडान ९ महिनापछि आजबाट शुरु हुन लागेको हो । दुवै देश सहमत भएपछि नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान थालेको छ । यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको जनाइएको छ ।...

भारतबाट आएका १४ मकवानपुरे हेटौडाको आईसोलेसनमा

Bhola-1589630648.jpg

३ जेठ, हेटौंडा । भारतबाट हेटौंडा आईपुगेका १४ मकवानपुरे हेटौंडा–४ कर्रास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् । भारतको उत्तर प्रदेशको विभिन्न शहरमा नेटवर्किङ व्यापारमा संलग्न उनीहरु शनिबार हेटौंडा आईपुगेका हुन् ।  उनीहरुमध्ये थाहा नगरपालिकाका ९, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र हेटौंडाका १ युवा रहेका छन् । उनीहरु...

मकवानपुरका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि

Health-(2)-1589511103.jpg

२ जेठ, हेटौंडा । मकवानपुरका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विहान ८ बजे जारी गरेको विज्ञप्ति अनुसार मकवानपुर निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । मकवानपुर ठेगाना भनिएपनि उनी मकवानपुरमै बस्छन् वा काठमाडौं भन्ने खुलाईएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

हेटौंडामा २६५ जनाको र्यापिड टेष्ट

Rapida-1587648185.jpg

११ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्रका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको छ । नगरका विभिन्न वडाका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको हो । विहिबार पनि १२ र १३ नम्बर वडालाई लक्षित गर्दै र्यापिड ३८ जना टेष्ट भएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म टेष्ट गरेकाहरुमध्ये ४ जनाको र्यापिड टेष्टमा पोजेटिभ पाईएपनि पिसिआर...

जिल्ला प्रहरीका १० थुनुवाको र्यापिड टेष्ट, यस्तो छ रिपोर्ट

JiPrakaa-1587478974.jpg

९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना थुनुवाको र्यापिड टेष्ट गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुको र्यापिड टेष्ट गरिएको हो ।  प्रहरी हिरासतमा १४ दिन भन्दा बढि समय बसेकाहरुको र्यापिड टेष्ट भएको थियो । उनीहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...

हेटौंडाका ३ वडामा र्यापिड टेष्ट, यस्तो छ नतिजा

Rapid-1587292929.jpg

७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका ३ वटा वडामा आइतबार र्यापिड टेष्ट भएको छ ।  आइतबार वडा नम्बर १६, १७ र १८ मा विदेशबाट आउनु भएका ४० जनाको र्यापिड टेष्ट भएको हो । वडा नम्बर १६ र १७ मा ३४ जना र १८ मा ६ जनाको टेष्ट गरिएको छ । परीक्षण गरेका सबैको रिर्पोट नेगेटिभ आएको छ ।...

मकवानपुरका ७ जनाको रिपोर्ट यस्तो आयो

Corona-Lab-Hetauda-1587102953.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोनाको आशंकामा स्वाब (खकार) जाँच गरिएकोमा ७ जनाको रिपोर्ट आएको छ ।  हेटौंडा-१० स्थित कोरोना परीक्षण प्रयोगशालामा पठाईएकाको नतिजा आउन बाँकी १३ मध्ये ७ जनाको रिपोर्ट आएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । प्रयोगशालाबाट प्राप्त ७ जनाकै रिपोर्ट नेगेटिभ (कोरोना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार