Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै 

cong-1679186749.PNG

५ चैत, हेटौंडा । समसामयिक राजनीतिक घटना र पार्टी धारणाका बारेमा छलफल गर्न नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  ऋाज बिहान साढे १० बजे नयाँ वानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा बस्ने गरी बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  एनका अनुसार बैठकमा केन्द्रीय...

नेपालको सार्वजनिक ऋण २० खर्ब ७९ अर्ब रुपैयाँ नाघ्यो

artha-1679186472.PNG

५ चैत, हेटौंडा । अर्थ मन्त्रालयका अनुसार नेपालको सार्वजनिक ऋण बढेर २० खर्ब ७९ अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ ।  मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालको सार्वजनिक ऋण ३ दशमलव ३९ प्रतिशतले बढेर २० खर्ब ७९ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो । साउनदेखि फागुनसम्म सरकारले ८५ अर्ब रुपैयाँ आन्तरिक र ६२ अर्ब रुपैयाँ वैदेशिक गरी १...

मकवानपुरका ७ क्याम्पसमा आज स्ववियु निर्वाचन

1679185661740-1679186010.jpg

५ चैत,हेटौंडा । मकवानपुरको विभिन्न स्थानमा रहेको ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस,वन विज्ञान अध्ययन संस्थान,हेटौंडा क्याम्पस,वंशगोपाल क्याम्पस, हटिया जनप्रिय...

प्रचण्डलाई १० दलले विश्वासको मत दिने

20201221_171638-1679144703.png

४ चैत,हेटौंडा । चैत ६ गते सोमबार विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० दलले विश्वासको मत दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दल नेतृत्व बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र,...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

congress-1-(1)-1679136200.jpg

४ चैत, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको हो । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिको लागि आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले...

न्यूरेनी चिसापानीद्वारा वन जोगाउन अग्निरेखा निर्माण

FB_IMG_1679121002886-1679126806.jpg

४ चैत,हेटौंडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउनका लागि अग्नि रेखा निर्माण गरेको छ ।  सुख्खायामको समयमा हुन सक्ने आगलागीबाट वन जोगाउन समूहले शनिबार अग्निरेखा निर्माण गरेको हो । वन समूहले न्युरेनी चिसापानी समुदायिक वन समूह र पिप्ले पोखरा सामुदायिक वन समूहको सिमानामा अग्निरेखा निर्माण...

प्रचण्ड सरकार किसान माराः गोकर्ण विष्ट

ww-1679123305.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए । प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको...

घुससहित पोखराबाट एक सव-इन्जिनियरलाई पक्राउ

ghus-1679122393.jpg

४ चैत, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका वडा नम्बर २८ को  कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी...

चैत १० भित्र सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

1585385356_1573552331_157-1679094991.jpg

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन्। लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार