Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संगठन निर्माणमा परिचालित हुने एमाले मकवानपुरको निर्णय

Screenshot_20230124_20402-1674572209.jpg

१० माघ, हेटौंडा । नेकपा एमाले मकवानपुरले सिंगाे पार्टी पंक्ति  संगठन निर्माणमा परिचालित हुने निर्णय गरेको छ । मंगलबार सम्पन्न छैठाैं पूर्ण जिल्ला कमिटीकाे बैठकले यस्तो निर्णय गरेकाे हो ।  माघ-चैत्रसम्म पार्टी नयाँ सदस्यता सिफारिस र पार्टी सदस्य नवीकरण गर्ने र पार्टीकाे पालिका, वडा र टाेलसम्म, जनसंगठनकाे जिल्ला, पालिका र वडासम्म संगठन...

बाजुरा केन्द्रविन्दु भएर गएको भूकम्पका एकजनाको मृत्यु

Death16598892991662134027-1674562881.jpg

१० माघ, हेटौंडा । बाजुरा केन्द्रविन्दु भएर मंगलबार दिउँसो ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्पका कारण पहिरो जाँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । बाजुराको गौमुल...

जनकल्याण सहकारीमा सिलाईकटाई तालिम शुरु

327402616_576791213662669-1674562124.jpg

१० माघ, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको भवनमा मंगलवार देखि ३ महिने  (९० घण्टा ) सिलाई कटाई तालिम शुरु भएको छ ।  ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडा र सहकारी संस्थाको  संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो ।  हेटौडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख...

बागमतीमा मन्त्रालयकाे संख्या ११ राख्ने प्रस्ताव पेश

IMG_20230124_161037-1674555956.jpg

१० माघ, हेटौंडा । बागमती प्रदेशमा अब मन्त्रालयको संख्या ११ वटा हुने भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन सुझाव दिने उद्देश्यले बनाइएको कार्यदलले मंगलबार आफ्नाे सुझाव प्रतिवेदन पेस गर्दै प्रदेशमा ११ मन्त्रालय प्रस्ताव गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कार्यदलले मंगलबार दिउँसो भेटेर आफ्नो...

नेपाल प्रहरीको प्रवक्तामा पोखरेल

Screenshot_20230124_12142-1674541830.jpg

१० माघ, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नेपाल प्रहरीको प्रवक्ता भएका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएकाले प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिइएको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको...

एम्बुलेन्सले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

Screenshot_20230124_11563-1674540712.jpg

१० माघ, दाङ । दाङमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माेटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनमगर रहेका छन् ।  ठक्करबाट घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि भैरहवा लैजाँदा मृत्यु भएकाे जिल्ला...

सुनको मूल्य हालसम्मकै उच्च

0x0-(1)-1674540100.jpg

१० माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्यले कीर्तिमान बनाएकाे छ। सुनको मूल्य हालसम्मकै उच्च हुँदै प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो । सुन प्रतितोला १ हजारले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

Karnali_CM_office-1674529415.jpg

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ ।  यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674528541.jpg

१० माघ, हेटौंडा । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार