९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न सभामुख घिमिरे सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा संसदलाई कसरी नियमित बिजनेस दिने, प्रभावकारी संसद संचालन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।...
९ माघ, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना यूएईमा हुने आइसीसी विश्वकप १९ वर्ष मुनिको छनोट खेल खेल्ने अन्तिम १४ सदस्य टोलीको घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा ८ खेलाडी पहिलो पटक टोलीमा परेका छन् । अन्तिम १४ सदस्य टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन । प्रतियोगितामा नेपाल, यूएई, हङकङ, कुवेत, मलेसिया र...
९ माघ, हेटौंडा । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्वोधन गर्ने भन्ने बारेमा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए । उद्योग...
९ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेताको जिम्मेवारी पाएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसअघि उनी बागमती प्रदेशसभाका सांसद...
९ माघ, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझ बाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी...
९ माघ, हेटौंडा । माघ १६ गते सहिद दिवसकाे अवसरमा हेटौंडामा जिल्लास्तरीय खुल्ला कविता प्रतियाेगिता हुने भएकाे छ । हेटाैंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे आयाेजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरकाे व्यवस्थापनमा प्रतियाेगिता हुन लागेकाे हो । प्रतियाेगितामा प्रथमलाई ७ हजार ५ सय, द्वितीयलाई ५ हजार ५ सय, तृतीयलाई ३ हजार ५...
८ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंकामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्धको घोषणा गरेको जनाएको हो । शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने बताएको छ । यो प्रतिबन्ध अर्को निर्णय नहुँदासम्म लागू हुने छ । यस्तै, फिफा र...
८ माघ, कैलाश । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका वडा नम्बर २ मा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आइतबार ल्होछार साँस्कृतिक मेला आयोजना गरिएको छ । मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका थिए । मेला उद्घाटन गर्दै अध्यक्ष मोक्तानले...
८ माघ, हेटौंडा । जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । उनले नेपालबाट घटनामा संलग्न भएको...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


























