Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

krishna-prasad-yadav-768x-1766018676.jpg

३ पुस, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।  सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र,...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1766018113.jpg

३ पुस, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र  मौसम मुख्यतया सफा रहने छ ।  राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली...

जनकल्याण सहकारीको नवनिर्वाचित सञ्चालक समितिको सपथ सम्पन्न

1765954302498-1765954346.jpg

२ पुस, हेटौंडा । हेटौंडा-६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित संचालक समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक मुकुन्दप्रसाद अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव रेखा मैनाली, कोषाध्यक्ष...

चुच्चेखोला वन सहकारीको नवनिर्वाचित समितिको सपथग्रहण सम्पन्न

IMG_20251217_112957-1765952197.jpg

२ पुस, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित संचालक समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक अर्जुनप्रसाद देवकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद अधिकारी, उपाध्यक्ष धनबहादुर गौतम,...

राष्ट्रियसभा बैठक बोलाउने तयारी

1704418546_national-sava-1765933594.jpg

२ पुस, हेटौंडा । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् । मंगलबार राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले...

एमाले महाधिवेशनमा आज बिहान ८ बजेदेखि मतदान हुने

amale-uml-1765933134.jpg

२ पुस, हेटौंडा । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान शुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमा बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।  निर्वाचन आयोगले तयार पारेको...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1765932822.jpg

२ पुस, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको...

बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते

Accident-1765885658.jpg

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मंगलबार अपरान्ह फास्ट ट्रयाकमा काम गर्ने कामदार बोकेर जादै गरेको लु ५ त १७४ नम्बरको टयाक्टर अनियन्त्रीत भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको र ४ जनाको अवस्था गम्भीर रहेको...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु

IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान मकवानपुरको मनहरीमा जिल्लाको  राक्सिराङ ८ टोक्चेराङ घर भई हाल मनहरी ७ लामाटोल स्थित काका डिसा लामाको घरमा बस्दै आएको अन्दाजी ३५ वर्षीय सुरेश लामा स्थानिय श्री मनकामना सामुदायिक बनमा साजको रुखमा चढेर  घास झार्ने क्रममा एक्कासी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार