Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

images-(1)-1647999781.png

९ चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।  बैठक विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बस्ने हो ।  बैठक दुई दिन चल्ने बैठकमा स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक...

मनहरीमा रुखले च्यापिएर मृत्यु हुनेको शनाखत

20200604_122230-1647962568.jpg

८ चैत,हेटौंडा। मकवानपुरको मनहरी-६ मा रुखको हाँगाले थिचेर मृत्यु हुनेको शनाखत भएको छ।मृत्यु हुनेमा मनहरी-६ चियानडाँडा घर भएका ४८ बर्षीय बुद्दी बहादुर घलान रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।  उनको मंगलबार दिउँसो पैदल हिँडिरहेका अवस्थामा चलेको हावाहुरीका कारण रुखको हागा झरेर ...

हेटौंडा-३ मा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

1647956452365-1647956464.png

८चैत,हेटौंडा । मंगलबार साँझ हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ।  हेटौंडा-३ जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट निजकी श्रीमान ४३ बर्षीय मित्र लाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।   श्रीमतीको कुटाईबाट घाइते सुनारको उपचारको...

मकवानपुरको मनहरीमा रुखको हाँगाले च्यापिएर एकको मृत्यु

20200604_122238-1647955470.jpg

८ चैत,हेटौंडा। मकवानपुरको मनहरी-६ मा रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ।  मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।   मृत्यु हनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दुरीमा रहेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक...

बागमती प्रदेशसभाबाट ३ विधेयक समितिमा पठाईयो

Pradesh-Sabha-1647949796.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट ३ वटा विधेयक समितिमा पठाईएको छ । बैठकले ३ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद बर्मा खनालले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान...

नेपालमा ४४ जनामा कोरोना पुष्टि

Covid-1647948040.jpg

८ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै ४८१ जना कोरोना...

करिश्मा मानन्धर एमालेमा

Manandhar-1647947711.jpg

८ चैत, काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् । कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा ओलीले उनलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै मानन्धरले आफु केपि ओलीबाट प्रभावित भएर पार्टी प्रवेश गरेको र कुनै पदको आकांक्षा नरहेको बताईन् ।...

उम्मेद्वार बन्न राजिनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न आदेश

supreme-1647946614.jpg

८ चैत, काठमाडौं । स्थानीय तहमा उम्मेदवार बन्ने उम्मेदवारले जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनले आयोगले जारी गरेको आचारसंहिताको जनप्रतिनिधिले राजिनामा दिनुपर्ने प्रावधान खारेजीको माग गर्दै दायर गरेको रिट...

कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण सम्पन्न

11111-1647946088.jpg

८ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्तरगत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसिसिको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार