Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी

IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित ९२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रथम नामावली अनुसार केन्द्रीय सदस्य (खुला) तर्फ ४५ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ९२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
केन्द्रीय सदस्य (खुला) तर्फ उम्मेदवारी दिनेमा इन्द्रबहादुर बानियाँसहित अनिल कृष्ण प्रसाई, ई. अमृत जवाली, अर्जुन प्रसाद जोशी, अष्ट कुमार कवे, ईच्छुक राम राना, उज्वल प्रसाद बराल, उत्तम जोशी, ई. ऋषि कोइराला, ऋषि प्रसाद शर्मा, कविता तिवारी (गैह्रे), कवि र राणा, किरण किशोर घिमिरे, किरण के.सी., किशोर दत्त बराल, कुमार लुइटेल, डा. कृष्ण प्रसाद पौडेल, कृष्ण रिजाल, केशव थापा, केशव बहादुर चन्द, केशव राज शर्मा आचार्य छन् ।
त्यस्तै, खडकबहादुर बुढा, खेमराज ओली, खेलराज पाण्डेय, गणेश लामा, गोरख बहादुर बिष्ट (आनन्द), प्रा.डा. गोविन्दराज पोखरेल, गोविन्द बहादुर शाह (शम्भु), चिरञ्जीवी थापा, चिरिबाबु महर्जन, छत्र बहादुर गिरी, जगत प्रसाद जोशी, जन्मजय तिमिल्सिना, जितनारायण श्रेष्ठ, डा. जितेन्द्र उपाध्याय, टेकराज पौडेल, तिलक बहादुर रानाभाट, तुलसि नारायण श्रेष्ठ, दिनेश सुनार, ई. दिपक बाबु कँडेल, दिपक भट्टराई, दिलमान सिंह चन्द, दिलिप कुमार ढुंगाना, दोर्ण कुमार कुँवर, धर्मराज गौतम, नरेन्द्र कुमार केरुङ, नवराज त्रिपाठी, निलकण्ठ रिजाल, निश्चल राईले पनि उम्मेदवारी दिएका छन् ।
पुष्प राज भट्ट, पुष्पबहादुर शाह, प्रकाश सिंह कार्की, प्रदिप कुमार सुनुवार, प्रभात मणी ओझा (प्रविण), प्रमोदहरि गुरागाई, प्रविन थापा, प्रविण कुमार सिंह, बलदेव तिमिल्सिना, बीर मणी ढकाल, भरत कुमार शाह, भीम प्रसाद ढुंगाना, भिम सिह गुरुङ (भिम दाई), मदन कृष्ण श्रेष्ठ, मथुरा प्रसाद घिमिरे, महेन्द्र कुमार श्रेष्ठ, महेश खरेल, मिन कृष्ण महर्जन, डा. मुकेशराज काफ्ले, डा. मुक्तिराम श्रेष्ठ, मुरारी प्रसाद आचार्य, ई. मोहन आचार्य, युवराज पाण्डेय, रमेश रामाझी, रवि सिंह, राजिव कोइराला, राजेन्द्र खत्री के.सी., राधाकृष्ण भण्डारी (राधे) पनि उम्मेदवार बनेका छन् । 
यस्तै, लक्ष्मी नारायण शाह, लेखनाथ पोखरेल, विद्ववान गुरुङ, विष्णु कुमार कार्की, डा. शोभाकर पराजुली, श्याम कुमार घिमिरे, सकल देव सतिहार, सचित शर्मा, सन्तोष सुब्बा, सन्दिप राना, सुधान्सु कोइराला, डा. सुरज राज काफ्ले, सुरेश सुवेदी, हरि प्रसाद आचार्य र हिमाल दत्त श्रेष्ठले पनि उम्मेदवार दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार