Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माधव नेपाललाई पनि कोरोना सङ्क्रमण

images(6)-1641891185.jpg

२७ पुस,हेटौंडा । नेकपा (एस) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालले हिजो कोरोना परीक्षणका लागि स्वाब दिएका थिए।मंगलबार आएको रिपोर्ट अनुसार उनीमा सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । कोरोना पुष्टि भएका उनको  स्वास्थ्य अवस्था सामान्य रहेको होम आइसोलेशनमा रहेको...

हेटौंडामा पृथ्वीजयन्ती मनाउदा देखियो भिडभाड

Pn-jayanti-3-1641890196.jpg

२७ पुस,हेटौंडा। सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेपनि त्यसलाई लत्याउदै मकवानपुरको हेटौंडामा भिडभिडका साथ ३०० औ  पृथ्वीजयन्ती मनाइएको छ। विभिन्न संघ सङ्गठनले हेटौंडा बजारमा रयाली सहित कोणसभा गरेर पृथ्वीजयन्ती मनाइएको हो। केही दिनदेखी मकवानपुरमा कोरोना संक्रमण दर उकालो लाग्दै गरेको अवस्थामा सरकारको अनुरोधलाई...

राष्ट्रिय एकता दिवसमा देउवाको शुभकामना

84404930-1641887209.jpg

२७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीटरमा सन्देश दिंदै दिवसको शुभकामना दिएका हुन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना...

मकवानपुरमा तरकारीको क्रेटमा १७३ किलो गाँजा बरामद

Ganga-1641886884.jpg

२७ पुस,हेटौंडा। मकवानपुरमा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन।  सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश-३-०१  ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता...

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

20200618_134400-1641880543.jpg

२७ पुस,हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ।सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले बढेर ९१ हजार ६ सय रुपैयाँमा कायम भएको छ। त्यसैगरी सुन ३ सयले बढेपछि तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ

deuwa-1641878087.jpg

२७ पुस,हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।  मंगलबार साँझ आएको रिपोर्ट अनुसार प्रम देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।  माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पीसीआर परीक्षण गरेका थिए।प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको...

आज पृथ्वी जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

prithibinarayan-shah-1641865219.jpg

२७ पुस, हेटौंडा । आज ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण सहित विभिन्न कार्यक्रम गरि मनाइँदैछ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...

राजदेवी दुग्ध सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1641819681052-1641822531.jpg

२६ पुस, हेटौडा । हेटौडा–१७ राजेदवीमा रहेको राजेदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिका संयोजक टिका कार्कीले ऋण उपसमितिको...

शिक्षामन्त्री पौडेललाई कोरोना

810_425_16393253098993_De-1641822409.jpg

२६ पुस,हेटौंडा । सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।  सोमबार बिहान पीसीआर परीक्षण गरेका पौडेललाई कोभिड पोजेटिभ देखिएको हो । उनलाई रुखा खोकी  लागेपछि सोमबार बिहान कोरोना जाँच गरेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको जनाइएको छ।  ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार