Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

माघ १० गतेबाट भिमफेदी कुलेखानी सडकखण्ड २ महिना बन्द

20210122_080457-1611282088.jpg

९ माघ,हेटौँडा । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी कुलेखानी सडकखण्ड २ महिना बन्द हुने भएको छ।  सडकखण्ड अन्तर्गत भिमफेदी-देउराली कुलेखानी सम्म  सिमेन्ट कंक्रिट गरी ढलान गर्नु पर्ने भएकोले उक्त सडकखण्डमा माघ १० गतेबाट चैत्र १० गते सम्म सवारी संचालनमा रोक लगाएको जनाइएको छ।  बागमती प्रदेश यातायात पुर्वाधार...

वंशगोपाल मा विको अध्यक्षमा पुनः श्रेष्ठ

20210122_073344-1611280343.jpg

९ माघ,हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः  श्याम प्रसाद श्रेष्ठ चयन भएका छन् ।बिहीबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । प्रचलित शिक्षा ऐनले...

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली आजबाट हट्ने

smart_lisence_1-1611279435.jpg

९ माघ, हेटौंडा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (आज) देखी हट्ने भएको छ । दिनको निश्चित संख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो । कोटा...

भारतको सिरम इन्स्टिच्युटमा भएको आगलागीमा ५ जनाको मृत्यु

_116610219_whatsappimage2-1611275569.jpg

 ९ माघ, हेटौंडा । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ ।  घटनमा परी पाँचजनाको ज्यान गएको पुनेका मेयर मुरलीधर मोहोलले पुष्टि गरेको समाचार बीबीसी हिन्दीले उल्लेख गरेको छ । मेयर मोहोलका अनुसार ‘सिरम इन्स्टिच्युटको एक...

इराकमा आत्मघाती बिस्फोटमा परी २८ जनाको मृत्यु

21021-baghdad-bombing-mc-1611275184.jpg

९ माघ, हेटौंडा । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको अत्याधिक भीडभाड हुने बजारको मध्य क्षेत्रमा भएको आक्रमणमा परी अन्य ७३ जना घाइते भएको इराकी सेनालाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इराकी सेनाले भने दुई जना युवकले आत्मघाती विष्फोट...

संसद् विघटन विरुद्ध कालो बेलुन उडाएर हेटौंडामा विरोध

141720935_409832768019557-1611274502.jpg

९ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको बिरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा कालो बेलुनस उडाएर विरोध गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षधर राष्ट्रिय युवा संघ नेपालले हेटौंडाको बुद्धचोकबाट कालो बेलुन उडाएको हो । उनीहरुले संसद् विघटन गर्न पाइँदैन निरंकुशता चाहिँदैन,...

सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)

Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपि शर्मा ओलीले सपना मात्रै बाँडेको भन्दै कटाक्ष गरेका छन् । नेपाली कांग्रेसले गरेको विरोध सभामा उनले प्रधानमन्त्री ओली जनताको विकासमा जुट्नुपर्नेमा संसद विघटन जस्तो असंवैधानिक कदम चाल्न तल्लिन भएको बताए । उनले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने

Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।  विहिबार दिउँसो प्रदेशसभा बैठक संचालन गर्ने विषयमा सहमति नजुटेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको थियो । बैठकमा संसदमा सहभागी सबै दलले शुक्रबार बैठक बोलाउन सहमति जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले थप छलफल...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न

20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको  छ ।विद्यायलले माघ ७ रक्तदान र आज ८ गते समापन कार्यक्रमको आयोजना  गरी ४५ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो।   हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक मोहन...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

थप समाचार