५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
संस्थाकाे शनिवार सम्पन्न भएकाे १० औं वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनले गाेकुल श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा शान्ताकुमारी बराल, सचिवमा दिनेश रिजाल र काेषाध्यक्षमा विक्रम कुमार सञ्जेल सर्वसम्मत चयन भएका छन् । संस्थाको सदस्यमा चण्डिका गाैतम, सिर्जना पण्डित, शिशिर सुवेदी, दीपक अर्याल, रिंकु कुमारी सिंह चयन भएका छन् ।
लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा धर्मलाल राजथला चयन भएका छन् भने बाँकी २ सदस्य पछि मनाेनित गरिने संस्थाले जनाएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष भाेजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव डाक्टर गाेपीराम बन्जाराले प्रगति प्रतिवेदन, काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयाेजक चन्द्रावती पनेरुले लेखा समितिकाे प्रतिवेदन र ऋण उपसमिति संयाेजक दिक्पाल तिमल्सिनाले ऋण उपसमितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा संस्थाकाे विकासमा सहयाेग गर्ने विभिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरिएकाे थियाे । साधारणसभामा ज्येष्ठ शेयर सदस्य कृष्णप्रसाद नेपाल र विष्णुमाया थिङ, असली बचतकर्ता शान्ति दाहाल, असली ऋणी पूर्णकुमार श्रेष्ठ र निर्मला पाण्डे लाई पुरस्कृत गरिएको थियाे ।
असली कर्मचारी तारा कुमारी भुजेल बजार प्रतिनिधि निरमाया ब्लाेन र २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने देविना सञ्जेल र आदर्श कुमार चाैरसियालाई पनि साधारणसभामा पुरस्कृत गरिएको थियाे ।
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...





-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



