Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

Arrested-1603537273.jpg

८ कार्तिक, दाङ । दाङको बंगलाचुली गाउँपालिका–२ पाखापानीमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा शुक्रबार साँझ २२ वर्षीय वीरबहादुर विकले बुबा ४५ वर्षीय बालाराम विकलाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। हत्यामा संलग्न वीरबहादुरलाई प्रहरीले पक्राउ...

२२ सय २५ जना कोरोना संक्रमित थपिए 

Corona-1603537144.jpg

८ कार्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित...

पथलैयाले छोड्यो, हेटौंडा पशुपतिनगरले समात्यो

Khasi-1603523760.jpg

८ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गमा शनिबार कागजात विनाका ८६ वटा खसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले नक्कली पशु स्वास्थ्य जाँच प्रमाणपत्र प्रयोग गरी काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी बरामद गरेको हो ।  प्रहरीको नियमित जाँचका क्रममा...

दुई स्थानमा सशस्त्र प्रहरी बिओपी उद्घाटन

Dhulaghat-1603522668.png

८ कार्तिक, हेटौंडा । *बर्दीयाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ । राजापुर नगरपालिका-७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह...

बुटवलमा थप एक संक्रमित पुरूषको मृत्यु

Corona-Death11-1603521956.jpg

८ कार्तिक, रूपन्देही । बुटवलमा शनिबार विहान थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । कार्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई  कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी...

कोरोनाका कारण ५ महिने बालिकाको मृत्यु

Corona-Death2-1603520834.jpg

८ कार्तिक, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने बालिकाको मृत्यु भएको छ ।  प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको उपचारका क्रममा मृत्यु भएको हो । मष्तिस्क सम्बन्धित रोगबाट ग्रसित बालिकामा कात्तिक ७ गते कोभिड–१९...

भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण

Babram-1603520547.jpg

८ कार्तिक, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत भटराईले जानकारी दिएका हुन् । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको...

एकैदिन विश्वमा ४ लाख ८९ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1603508380.jpg

८ कात्तिक, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै ४ लाख ८९ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय ५७ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल...

इंग्लिस प्रिमियर लिगः लिड्ससँग एस्टन पराजित

1603502093leeds_united-1603507506.jpg

८ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३(० गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बामफोर्ड चम्किए । खेलको ५५ औं ६७ औं र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार