२३ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २ सय ८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोना निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।...
२३ भदौ, हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्गर गौतमले पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ९ सय २ जना संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण भएको पनि...
२३ भदौ, भक्तपुर । नेपाल प्रहरीले भक्तपुरबाट ठूलो परिमाणको लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले १२ हजार ९ सय पिस डाइजेपामसहित ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको परिचय भने खुलाईएको छैन । बीरगन्जबाट आएको बा ३ ख ९८९ नम्बरको ट्रकबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । ट्रकबाट प्रहरीले दुई...
२३ भदौ, बैतडी । स्वाब संकलन गर्न खटिएका बैतडीमा कुटिएका छन् । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भुपेन्द्र बोहरा कुटिएका हुन् । सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको जनाईएको छ । घटनापछि त्यहाँ केहीबेर तनाव उत्पन्न भएको थियो । अहिले स्वाव...
२३ भदौ, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले स्वास्थ्यकर्मी र नक्कली प्रेस कार्ड बनाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मी रहेका छन् । काठमाडौंको बागबजारबाट प्रहरीले छापा मारी कालिका...
२३ भदौ, सोलुखुम्बु । नेपाल प्रहरीले मन्दिरबाट मुर्ति चोरी गर्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् । स्थानीय चागेस्थान मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । जानकारी पाए लगतै खोजीमा जुटेको प्रहरीले ओखलढुंगाबाट उनलाई...
२३ असोज, हेटौँडा । उपचारका लागि खर्च अभाव भएर समस्यामा परेका मकवानपुरको राक्सिराङका श्यामलाल प्रजालाई स्वास्थ्यकर्मी उत्सव चौलागाईले आर्थिक सहयोग गरेका छन् । मेडिकल ल्याव एसोसियसन नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य एवं अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघका केन्द्रीय सदस्य उत्सव चौँलागाईले प्रजालाई सहयोग गरेका हुन्...
२३ भदौ, चितवन । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेका छन् । घाँस काट्न गएका उनको बाटुली पोखरीमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको पोखरी सामुदायिक वनमा घाँस...
२३ भदौ, बीरगञ्ज । कोरोना संक्रमणका कारण बाराका एक पुरुषको मृत्यु भएको छ । महागढिमाई नगरपालिका १० गञ्जभवानीपुरका ६० बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । भदौ १४ गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहको समस्या रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि भदौ १४ गते नारायणी अस्थायी...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

























