Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा

20200720_205538-1595821284.jpg

१२ साउन,हेटौँडा। विभिन्न स्थानमा गएको पहिरोका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा एकतर्फी संचालनमा रहेको छ।सडकखण्डको  सत्रकिलोमा सडक  भासिएकोले  सडक एकतर्फि संचालनमा रहेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत  ४ किलो, कुरिङटार, केवलकार लगायतका स्थानमा पहिरो झरेर बाटो एकतर्फी...

यो सिजनको इपिएल सकियो,लिभरपुल लिग विजेता

20200727_090706-1595820255.jpg

१२ साउन, एजेन्सी । इंगलिश प्रिमियर लिग फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो ।                 यस्तो छ अंक तालिका लिभरपुल– ९९, म्यान्चेस्टर सिटी ८१, म्यान्चेस्टर युनाइटेड ६६, चेल्सी ६६, लेस्टर सिटी ६२, टोटनह्याम ५९,  वुल्भस् ५९, आर्सनल ५६, शेफिल्ड ५४, बर्नली ५४, साउथह्याम्पटन ५२, एभर्टन ४९,...

अवैध युरिया मल सहित एक नियन्त्रणमा

20200620_122440-1595818487.jpg

१२ साउन, राजविराज । सप्तरी प्रहरीले  करिब ७४ बोरा अवैध युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ७४ बोरा मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले  स १ ज...

गढी- २ सामरी खोलामा भेटिएको शवको सनाखत ( अपडेट)

20200604_151400-1595814707.jpg

१२ साउन,हेटौँडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ मा बाँसपानी नजिक सामरी खोलामा भेटिएको शवको  सनाखत भएको छ। उक्त शव गढि गाउपालिका- ६ का स्थानिय ४२ बर्षिय सुमनसिह रुम्बाको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।  आइतबार साँझ उनको शव खोलामा डुबेको अवस्थामा स्थानीयले फेला पारेपछि  प्रहरीलाई खबर गरेका...

लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डको वृक्षारोपण

20200726_221951-1595781392.jpg

११ साउन,हेटौँडा।  लायन्स क्लब अफ हेटौँडा  पाथीभरा गोल्डले हेटौँडा-१५ रातोमाटामा रहेको  दिव्य सेवा निकेतन आश्रममा वृक्षारोपण गरेको छ।हेटौँडा उपमहानगरपालिकाकी उप-प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा  वृक्षारोपण सम्पन्न भएको हो।लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको सभाध्यक्षतामा सम्पन्न...

भोलि हेटौँडाका मन्दिर खुला छैन, अटेर गरे कारवाही हुन्छ : प्रहरी

Polish_20200726_214333817-1595779567.jpg

११साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सरकारले मन्दिर खुला नगरेको बिषयमा  प्रहरीले  जानकारी गराएको छ । विशेष गरेर  साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको र भिडले कोरोना जोखिम बढाउन सक्ने भन्दै मकवानपुर प्रहरीले मन्दिर खुला नहुने जनाएको हो ।  सबै मन्दिर व्यवस्थापन समितिलाई मन्दिर खुला नगर्न सचेत...

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

512446321_rajbiraj_ijlas-1595776050.jpg

११ साउन, सप्तरी । सप्तरीको राजविराजमा एक जना न्यायाधीशसमेत कोरोना संक्रमित पाइएका छन् ।  उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले न्यायाधीश पनि संक्रमित भएको पुष्टि गरेका छन् ।  यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुख ४३...

निकुञ्‍ज वरपरका घरबास नउठाउन सरकारलाई निर्देशन

20200726_203152-1595774997.jpg

११ साउन, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विपदको समयमा वैकल्पिक व्यवस्थाबिना राष्ट्रिय निकुञ्‍ज वरपरका घरबास नउठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र बासस्थानको हकविपरीत जनतालाई विपदको समयमा वैकल्पिक व्यवस्थाबिना चितवन...

पार्टीको विधान अनुसार गिरीलाई कारबाही गरिएको देखियो : सर्वोच्च

Sarita-Giri-1595774133.jpg

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश गरेको छ ।   पार्टीको विधान र कानूनअनुसार नै उहालाई कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार