Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध 

mugling-jam-1590647146.jpg

१५ जेठ,हेटौँडा ।दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठक्कर खादा सडकखण्ड अवरुद्ध हुन पुगेको हो।   बिहिबार बिहान सडकखण्डको इच्छाकामना–६को तुइनखोलामा नारायणगढबाट धादिङतर्फ जादै गरेको ना५ख ९१२२ नम्बरको मालवाहक ट्रक र...

भारतमा कोरोनाका संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो

Coronavirus-in-India-1590642120.jpg

१५ जेठ, हेटौंडा । छिमेकी देश भारतमा कोरोना भाइरसका कारण संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ । कोरोनाको बारेमा तथ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घन्टामा ७ हजार २ सय ९३ जना नयाँ संक्रमीत थपिएका छन् । यस्तै भारतमा अहिलेसम्म ४ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । पछिल्लो समय भारतमा १ सय ९० जनाको ज्यान...

गणतन्त्र दिवसको अवसरमा २३३ जनाको कैद मिनाहा

President-Bidya-Devi-Bhan-1590640192.jpg

१५ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजायँ मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ पनि माफी गरिएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख...

प्रिमियर क्लबका खेलाडीले ‘कन्ट्याक्ट' प्रशिक्षण गर्न पाउने

thumbs_b_c_ce796e74fba473-1590639590.jpg

१५ जेठ, हेटौंडा । इङलिस प्रिमियर क्लबका खेलाडीहरुले अबदेखि ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका छन् । प्रिमियर लिग क्लबहरुले ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेपछि कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका हुन् । यसअघि खेलाडीहरुले एक अर्कालाई नछोएरै प्रशिक्षण गर्दै आएका थिए । कन्ट्याक्ट’ प्रशिक्षण गर्न...

१३ औं सागका पदक विजेता ३ खेलाडीले शक्तिवर्धक औषधि प्रयोग गरेको खुलासा

unnamed-(4)-1590634478.jpg

१५ जेठ, हेटौंडा । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा भएको छ । स्वर्ण पदक विजेतासहित एथलेटिक्सका तीन जना खेलाडीले अवैधानिक शक्तिवर्धक पद्धार्थ प्रयोग गरेको पाकिस्तानको एथ्लेटिक्स संघले जनाएको छ । संघका अनुसार पुरुष चार सय मिटर हर्डल्सका स्वर्ण पदक विजेता मेहबुब...

हेटौंडामा कोरोना संक्रमित भेटिदा पनि घटेन भिडभाड (फोटो फिचर)

IMG_20200528_081227-1590633260.jpg

१५जेठ,हेटौंडा।हेटौंडामा कोरोनाका २ जना संक्रमित फेला परेपछि प्रहरीले लकडाउनलाइ कडाइ गरेको छ।प्रहरीले बजार प्रवेश गर्ने नाका क्याम्पाडांडा,चौकिटोल, कर्रा, राप्ती पुल लगायत बजार क्षेत्रमा चेकजाँचलाइ कडाइ गरेको हो।  यद्यपि प्रहरीको चेकजाँचलाई छल्दै मोटरसाइकल र स्कुटर बजारमा गुडेको पाइएको छ।...

भुल्केका २७ जना निको भएर घर फर्किए

Udaypur-1590630338.jpg

१५ जेठ, उदयपुर । त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा २७ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका ३२ मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।  पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट उनीहरु डिस्चार्ज भएका थिए । उनीहरुलाई स्थानीय गाउँमा...

आज १३ औं गणतन्त्र दिवस

20200528_072323-1590630000.jpg

१५ जेठ, हेटौंडा । आज १३ औं गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्र आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल...

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज प्रस्तुत हुँदै

20200526_155608-1590628600.jpg

१५ जेठ, हेटौंडा । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । सरकारको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार