Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरगढी पर्यटन विकास समिति अध्यक्षमा न्यौपाने

Screenshot_20250524_13230-1748072418.jpg

१० जेठ, हेटौँडा । मकवानपुर गढी पर्यटन  विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् ।समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1748047547.jpg

१० जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक...

सवारी चालक अनुमति पत्रको छपाइ मुद्रण केन्द्रले गर्ने

1-signature_fCCcdDH0fo-1748044699.jpg

१० जेठ, हेटौंडा । सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । सवारी चालक अनुमति पत्रको छपाइका लागि यातायात व्यवस्था विभाग र केन्द्रबिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण...

कान्तिलोकपथ अवरुद्ध

Screenshot_20250520_22180-1748013652.jpg

९ जेठ , हेटौंडा । शुक्रबार अपरान्ह  परेको कान्तिलोकपको वगुवा पुलको छेउमा सवारी संचालनका लागि थुपारिएकोग्रेबल माटो  बगाउँदा कान्तिलोकपथ अवरुद्ध भएको छ।  लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८, बगुवा पुलमा बनाइएको माटो  बगाउँदा सडकखण्ड अवरुद्ध बनेको जनाइएको हो। गत असोज १२ को अविरल वर्षाले बगुवा पुल बगाउदा, सो स्थानमा बेलिब्रिज...

सर्वोच्चद्वारा लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार

Screenshot_20241018_17263-1748012993.jpg

९ जेठ, काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।लामिछानेको तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गरेको हो ।न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको...

बैतडी सदरमुकाम केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1747971657.jpg

९ जेठ, खलङ्गा। बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सदरमुकाम भएर भूकम्प गएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार शुक्रबार बिहान १ बजेर ४८ मिनेटमा  खलङ्गा केन्द्रबिन्दु  बनाएर पाँच दशमलव एक र २:०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । भूकम्पको धक्का आसपासको क्षेत्रमा महसुस गरिएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1747962498.jpg

९ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम...

निजगढमा भएको मोटरसाइकल दुर्घटनामा हेटौंडाका नेपालको मृत्यु

Accident-1747962565.jpg

८ जेठ,निजगढ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा हेटौंडाका एक व्यक्तिको मृत्यु भएको छ।  बिहीबार साँझ हेटौडाबाट  चपुर तर्फ जादै  गरेको बागमती प्र ०३ ००४ प ६३५२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ७७०१ नम्बरको को रात्री बसले निजगढ लच्कामा ठक्कर दिदा मोटरसाइकल...

अछाम प्रहरीको सचेतनामुलक कार्यक्रम

IMG-20250522-WA0011-1747928292.jpg

८ जेठ, मंगलसेन।. जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ।  जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित श्री षोडशा माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  झंकर प्रसाद भाटको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक बिर्केश सिंह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार