Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जागिर लगाउन घुस लिने सभासद कार्की पक्राउ

DB-Karki-1567669846.jpg

१९ भदौ, काठमाडौँ । तत्कालिन नेकपा एमालेबाट सभासद रहेका डिवि (डोलबहादुर) कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार उनलाई काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पक्राउ गरेको हो ।  प्रहरीमा जागिर लगाई दिने भन्दै उनले २०६७ मा एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए । १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान...

मन्त्री खनाललाई नै डेंगु, अस्पताल भर्ना

Khanal-1567668459.jpg

१९ भदौ, काठमाडौं । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखा परेको छ ।  ज्वरो आउने, टाउको दुख्ने समस्याका कारण निदान अस्पतालमा जचाउन पुगेका मन्त्री खनाललाई डेंगुको संक्रमण देखा परेको हो । निदानले डेंगुको आशंकामा सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाएपछि रगत परिक्षण गराउँदा डेंगु...

पटाका कारखानाको विस्फोटमा मर्ने २३ पुगे

Patakaa-1567666961.jpg

१९ भदौ, हेटौँडा । भारतको पञ्जाबस्थित गुरदासपुरमा बुधबार दिउँसो पटाका कारखानामा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । अझै पनि कारखानाको भग्नावशेषको उन्खनन भईरहेको छ ।  विस्फोटबाट २७ जना भन्दा बढि घाइते भएका छन् भने आसपासका घरमा समेत क्षति पुगेको छ । ठूलो धमाका साथ भएको विस्फोटबाट भएको क्षतिको विवरण संकलन कार्य भईरहेको...

चाइनागेट नजिक गुडिरहेको ट्रक भित्र एक पुरुष पस्दा गम्भीर घाइते

IMG_20190607_071445-1567652309.jpg

१९ भदौ, हेटौंडा। हेटौंडा १ चाइनाकवटर नजिक गुडिरहेको ट्रक भित्र पस्दा एक जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय अगाडि चाइना गेटबाट बसपार्क तर्फ जाने मोडमा हेटौंडा ११ नवलपुरबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ७५३९ नम्बरको गुडिरहेको ट्रक भित्र एक जना पुरुष पस्दा उनि गम्भीर घाइते भएका हुन । घाइते हुनेमा सर्लाही घर भएका अन्दाजी ६०/६२...

विश्वकप छनोट आजदेखि, नेपालले कुवेतसँग खेल्ने

dkFZf2OMmbCzYLXiOUqd-1567648692.jpg

१९ भदौ, हेटौंडा । सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेल आजबाट हुँदै छ । आज हुने आफ्नो पहिलो खेलमा नेपालले आयोजक कुवेतको सामना गर्ने छ । नेपाली समय अनुसार आज राती पौने ११ बजे खेलमा नेपालले आयोजक कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने छ । पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले...

वायु प्रदुषणका कारण हुने मृत्युको संख्या दुई गुणाले बढ्यो

air_pollution_causing_mor-1567648301.jpg

१९ भदौ, हेटौंडा । वायु प्रदुषणका कारण हुने मानिसको मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ ।  यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।   विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु...

भारतमा पटाका उद्योगमा विस्फोट हुँदा २३ को मृत्यु

_108614252_4f24fabf-1844-1567646170.jpg

१९ भदौ, हेटौंडा । भारतको उत्तरी राज्य पञ्जावमा एउटा पटाका उद्योगमा विस्फोट हुुँदा २३ जनाको ज्यान गाएको छ । उद्योगमा आगलागी भएपछि विस्फोट भएको थियो । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला जिल्लामा भएको उक्त घटनामा अन्य केही ब्यक्ति घायल भएको बीबीसीले उल्लेख गरेको छ ।  घटनाको छानविनको लागी एडिसनल डेपुटी कमिश्नर जनरल तेजिंदर पाल...

हङकङमा विवादास्पद सुपुर्दगी विधेयक फिर्ता

MAD60usXMerCh95hyaol-1567645240.jpg

१९ भदौ, हेटौंडा । हङकङमा लामो समय सम्म विवादको बिषय भनेको विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक बुधबार फिर्ता लिएको छ ।  उक्त विधेयकका कारण हङकङमा लामो समयदेखि प्रदर्शन हुँदै आएको थियो । बुधबार टेलिभिजन सम्बोधनमार्फत् हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने घोषण गरेकी थिइन ।  उनले...

कांग्रेस भातृसंगठनको म्याद ६ महिना थपियो

IMG_20190825_182653-1567614384.png

१८, भदौ, हेटौंडा। नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद ६ महिनाका लागि थप गरेको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको म्याद थप्ने निर्णय गरेको हो ।  म्याद थपिएको अवधिसम्म म्याद सकिएका भ्रातृ संस्थाहरुका वर्तमान कार्यसमितिहरु अधिवेशन तयारी समितिका रुपमा रहने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार