Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा भएको दुर्घटनामा चालकको मृत्यु

images-1743125435.jpg

१५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा बस र म्याजिक ठोक्किदा भएको दुर्घटनामा म्याजिक चालकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ लोथरमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०३-००६ ख ५६८१ नम्बरको यात्रु बहाक बस र मनहरीबाट  चितवन तर्फ जादै गरेको बागमती प्र ०३-००१ च ३०१२ नम्बरको म्याजिक  एक आपसमा ठक्कर ...

बिमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

55564-1743124806.jpg

१५ चैत, हेटौंडा । नेपाल बिमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापन गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो ।   प्राधिकरणका अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखाको जिम्मेवारी दिएका हुन् । जसअनुसार निर्देशक कमलप्रसाद...

काठमाडौंमा आज दुईवटा प्रदर्शन हुने

teacher-protest-andolan87-1743124397.jpg

१५ चैत, हेटौंडा । काठमाडौंमा आज दुईवटा प्रदर्शन हुने भएका छन् । काठमाडौंमा समाजवादी मोर्चा र राजतन्त्र पक्षधरले आज प्रदर्शन गर्न लागेका हुन् ।  समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।  समाजवादी मोर्चाले बबरमहल...

मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु

death_body-1743123945.jpg

१५ चैत, हेटौंडा । मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न गएका पथप्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका-४ का ५४ वर्षीय सार्की शेर्पा रहेका छन् । धार्चे गाउँपालिका-३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेर घाइते भएका थिए । उनको धार्चे आधारभुत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

प्रतिनिधिसभा बैठक आज पनि बोलाइयो

1641373260_1615078427_san-1743123336.jpg

१५ चैत, हेटौंडा । बिपक्षीहरूको अवरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1743122348.jpg

१५ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी...

प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूसंग प्रश्नोत्तर हुने

1641373260_1615078427_san-1743040309.jpg

१४ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रश्नोत्तरको कार्यसूची छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।  बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,...

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1743039853.jpg

१४ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र ...

हेटौंडा चौकिटोलमा देवरले गरे भाउजूको हत्या

khukuri-1743009322.jpg

१३ चैत, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१  चौकी टोलमा एक महिलाको हत्या भएको छ। स्थानीय ३५ वर्षीया गुडिया दासको हत्या भएको बुझिएको छ। उनलाई आफ्नै देवर  २२ वर्षीय राहुल दासले बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ।  घटनामा राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेको बुझिएको छ। घाइते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार