Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशमन्त्री खत्रीलाई ३ दिनभित्र पेश गर्न अदालतको आदेश

khadka_bahadur_YuhiXhXjfG-1565747749.jpg

२९ साउन, हेटौँडा । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको हो...

आयाक्स च्याम्पियन्स लिगको प्लेअफमा, पोर्टो आउट 

17243542-7354013-image-a-1565747529.jpg

२९ साउन, हेटौँडा । डच च्याम्पियन फुटबल क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्न सफल भएको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आयाक्सले पीएओके थेसालोनिकी फुटबल क्लबलाई संघर्षपूर्ण तरिकाले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो ।  सुरुवाती पछाडि परेको स्थितिलाई उल्टाउँदै दोस्रो लेगको खेलमा ३–२ गोल अन्तरको...

लामो दूरीमा चल्ने सर्वाजनिक सवारीले २ जना चालक राख्नै पर्ने

suchana_7hgkMTDic2-1565747150.jpg

२९ साउन, हेटौँडा । लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनमा अब अनिवार्य रुपमा दुई जना चालक राख्नै पर्ने भएको छ । यसपटक यातायात व्यवस्था विभागले सूचना नै निकालेर सार्वजनिक सवारी साधनमा अनिवार्य दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो ।  प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी...

महोत्तरीमा जनप्रतिनिधी सहित ३ जना घुस रकम सहित पक्राउ

ghus-1565715864.jpg

२८ साउन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी बर्दीबासबाट गएको टोलीले घुस रकम लिदै गर्दा जनप्रतिनिधी सहित ३जनालाई पक्राउ गरेको छ । आयोग महोत्तरी बर्दीबासबाट प्रहरी नायव उपरीक्षक सहित गएको टोलिले महोत्तरीको भंगाहा नगरपालिका ८ का वडा सदस्य कारिक शाह तेलीका छोरा मुकेश शाहालाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको...

जाजरकोटमा जङ्गली च्याउ खाँदा आमाको मुत्यु, छोरा बिरामी  

download-(2)-1565714380.jpg

२८ साउन,जाजरकोट। जाजरकोटमा जङ्गली च्याउ खाँदा एक जनाको मुत्यु भएको छ भने एक जना  सिकिस्त बिरामी परेका छन ।  जिल्लाको बारेकोट गाउँपालिका–८मा जंगलबाट ल्याएको च्याउ खादा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । मुत्यु हुनेमा ५० वर्षीया मनमाया कुमाई र घाईते हुनेमा युवराज कुमाई रहेका जाजरकोट प्रहरीले जनाएको छ । मृतक मनमाया...

उच्च अदालत पाटनद्वारा मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

khatri_CIIrAMWP5a-1565713274.png

२८ साउन, हेटौँडा । उच्च अदालत पाटनले बहालवाला एक मन्त्रीलाई पक्राउ गर्न आदेश दिएको छ ।  उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको हो ।  सोमबार उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गाना सहित बसेको संयुक्त इजलासले कर्णाली प्रदेशका भौतिक...

पूर्णिमाका दिन सिन्धुपाल्चोकको एक गाउँपालिकाले दियो बिदा

IMG_20190811_142115-1565712075.jpg

२८ साउन,हेटौँडा । सन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५ औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिएका छन ।  गाउँपालिका भित्र पर्ने पाचँपोखरी र...

बास्तोलाद्वारा ट्राफिक सचेतना सम्बन्धि होडिङ बोर्ड हस्तान्तरण

IMG_20190813_201539-1565707900.jpg

२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य एवम समाजसेवी राजकुमार बास्तोलाले ट्राफिक सचेतना सम्बन्धि होडिङ बोर्ड प्रहरी चौकि चौघडालाई हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमको विच बास्तोलाले ट्राफिक सचेतना सम्बन्धि चित्र र स्लोगन लेखिएको होडिङ बोर्ड हस्तान्तरण गरेका हुन् । उनले उक्त बोर्ड प्रहरी चौकीका...

एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २ हुने 

67958792_2008028952632430-1565705765.jpg

२८ साउन, हेटौँडा । बिमोचन इभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि ले ‘एक्स्पर्ट पब्लिक स्पिकिङ च्याम्प सिजन २’ गर्ने भएको छ ।  सिजन १ को सफलता पछी सिजन २ गर्न लागिएको मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।  भाद्र ३ गतेबाट शुरु हुने सिजन २ को अडिसनमा कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार