२९ साउन, हेटौँडा । डच च्याम्पियन फुटबल क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलको प्लेअफमा पुग्न सफल भएको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको आयाक्सले पीएओके थेसालोनिकी फुटबल क्लबलाई संघर्षपूर्ण तरिकाले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो ।
सुरुवाती पछाडि परेको स्थितिलाई उल्टाउँदै दोस्रो लेगको खेलमा ३–२ गोल अन्तरको नतिजाका साथ आयक्सल जित निकालेको हो । यो जितले एग्रिगेटमा ५–४ को जित निकाल्न आयाक्स सफल भएको हो ।
आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोल निकोसियासंग प्रतिस्पर्धा गर्नेछ ।
यता, पोर्चुगिच क्लब एएफसी पोर्टो भने च्याम्पियन्स लिग छनोटबाट बाहिरिएको छ । रसियन क्लब एफसी क्रास्नोडारसंग अवे गोलका आधारमा पराजित हुँदै पोर्टो छनोटबाट बाहिरिएको हो ।
यस्तै मंगलबार रातिको खेलपछि अन्तिम १२ मा पुग्ने टोलीको टुंगो लागेको हो । आयाक्स, एपोल निकोसिया, सीएफआर क्लुज, साल्भिया प्राग, एलएएसके, क्लब ब्राग, डाइनामो जाग्रेब, रोजेनबर्ग, ओलम्पियाकोस, क्रासान्डर एफसी, यंग ब्वाइज र कार्भाना जाभेदा एफके अन्तिम १२ मा पुगेका छन् ।
होम एण्ड अवेका आधारमा हुने खेलहरु अगष्ट २० तारिखदेखि २८ तारिखसम्म हुनेछन् । (एजेन्सी)
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















