Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारत–पाकिस्तान तनावः राजदुतहरु फिर्ता गरिने

Pakistan_12_1563076690-1565228503.jpg

२३ साउन, हेटौँडा । जम्मू कश्मीरमा भारतले चालेको कदमलाई लिएर राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि...

बिल क्लिन्टन र मोनिका लिविन्स्कीको विषयमा टेलीसिरियल बन्ने

Bill-1565228800.jpg

२३ साउन, हेटौँडा । अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी इन्टर्न मोनिका लिविन्स्कीबीचको अफेयर र महाभियोग प्रक्रियालाई नाटकीय प्रस्तुती गरिएको सामग्री अमेरिकी टेलिभिजनमा प्रसारण हुने भएको छ । अमेरिकी क्राइम स्टोरीको शृंखलाबद्ध प्रस्तुती अन्तर्गत सो नाटक टेलिभिजनमा प्रस्तुत हुन लागेको हो । त्यसको धारावाहिक प्रस्तुती...

नारायणीमा हाम फालेकी महिलाको उद्धार, २ बच्चाको मृत्यु

Child-died-1565227954.jpg

२३ साउन, नवलपरासी । छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । महिलाको जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ की २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित...

खानपान र जीवनशैली मधुमेहका मुख्य कारण

dai_betes_1654520545-1565226772.jpg

२३ साउन, हेटौँडा । खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ । परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा...

नोबेल पुरस्कार विजेता साहित्यकार टोनी मोरिसनको निधन

WcfDRkfpQwyDFwSyt40t-1565226216.jpg

२३ साउन, हेटौँडा । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित...

नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्बिर खिच्यो

nano_satellite_u8v3LPGR5n-1565226121.jpg

२३ साउन, हेटौँडा । देशकै पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्बिर खिचेको छ ।  गएको वैशाख ४ गते प्रक्षेपण गरिएको त्यस भूउपग्रहले खिचेका तस्बिर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने...

प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते हुने

nepal-press-union_5548254-1565196385.jpg

२२ साउन, हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी मङ्सिर २८ र २९ ग काठमाडौँमा हुने भएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवाल बैठकले सो निर्णय गरेको हो ।  बैठकले महाधिवेश अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेश सम्पन्न गर्न निर्देशन दिने...

टि–२० को अलराउन्डर तर्फको वरीयतामा पारस धोनीभन्दा अघि

parashh_262653088-1565191995.jpg

२२ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीक कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयताम फड्को मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नय वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उन ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हु । बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाल राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी...

बस र ट्रक ठोक्किदा ९ जना घाइते

Accident-1565189876.jpg

२२ साउन, तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँमा भएको दुर्घटनामा ९ जना घाइते भएका छन् ।  तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका हुन् । दमौलीबाट गईरहेको  ना ६ ख ५८६५ नम्बरको ट्रक र दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।  घाइतेहरुको रत्नहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार