Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सरकारद्वारा डा. केसीसंग वार्ता गर्न टोली गठन

Govinda-KC-1531795659.jpg

१ साउन, हेटौँडा । सरकारले आमरण अनशनरत डा. गोविन्द केसीसंग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए । वार्ता टोलीले डा. केसीका...

यस्तो छ साउने संक्रान्तिको शास्त्रीय महत्व

Sahun-1531795494.jpg

१ साउन, हेटौँडा । बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने...

आज साउन संक्रान्ति पर्व मनाइदै

Sahun-1531793546.jpg

१ साउन, हेटौँडा । आज साउन संक्रान्ति पर्व मनाइदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । आजका दिन कण्डारक नाम गरेको...

बजेटले परम्परा तोड्न नसकेकोमा मूख्यमन्त्रीको चिन्ता

Dormani-Paudel-1531742181.jpg

३२ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आव ०७५/०७६ को बजेटले परम्परा तोड्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सोमबार भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी अन्तरक्रियामा प्रदेश मन्त्री तथा सचिवहरुलाई निर्देशन...

विश्वकपको उपाधी फ्रान्सको कव्जामा

France-1531674887.jpg

३१ असार, हेटौँडा । रुसमा भएको सन् २०१९ को विश्वकपको उपाधी फ्रान्सले कव्जा गरेको छ । आइतबार राति सम्पन्न फाइनल प्रतिष्पर्धामा पहिलो पटक विश्वकपको फाइनल पुगेको क्रोयसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधी जितेको हो । फ्रान्सले लागि खेलको १८ औं मिनेटमा क्रोसियाका मारियो मान्जुकिजले गरेको आत्मघाती बलबाट अग्रता लिएको थियो ।...

हेटौँडामा मानन्धरको आँखाको नानी संकलन

Eye-1531659543.jpg

३१ असार, हेटौँडा । नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानान्धरको आँखाको नानी संकलन गरीएको छ ।  हेटौडा उपमहानगरपालिका वडा नंं २, निवासी मानन्धरको असामायिक निधन भएपछि छोरी ज्वाई र परिवारका सदस्यहरुले उहाँको सामाजिक क्षेत्रमा सक्रियताको सम्मान गर्दै  सहमतिमा आँखाको नानी दान गर्नुभएको हो । हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक...

कमसल कालोपत्रेको हात्तिलेटबासीबाट खबरदारी

Kalopatre-1531659209.jpg

३१ असार, हेटौँडा । कमसल कालोपत्रे गरेको भन्दै हेटौँडा–६ हात्तिलेटका स्थानीयले खबरदारी गरेका छन् । उनीहरुले कमसल गरेको कालोपत्रे हटाएर नयाँ गर्नुपर्ने भन्दै खबरदारी गरेका हुन् ।  आइतबार हात्तिलेट पुगेका हेटौँडाका सञ्चारकर्मीहरुसंग उनीहरुले कमसल कालोपत्रे गर्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने र काम गुणस्तरीय...

मकवानपुरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

Nepali-Congress-1531656126.jpg

३१ असार, हेटौँडा । राक्सीराङ गाउँपालिका ४ बाट आइतबार नेकपा पार्टी परित्याँग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४ बाट ३० औं वर्ष एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा परित्याग गरी गोपिन...

ठूलोगंगटेमा वन समूहबाट ९ विरुवा रोपियो

tree-planting-1531574150.jpg

३० असार, हेटौँडा । हेटौडा–१७ ठूलोगंगटेमा रहेको कालीलेक सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाहरुको वृक्षरोपण गरिएको छ । आँप, कटहर, लिचि, चाँप लगायतका करीव ९ सय विरुवाहरुको बल्क नं १ मा वृक्षरोपण गरिएको समूहका अध्यक्ष ईश्वर विष्टले बताए । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरिएको हो ।  कार्यक्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार