Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसद्वारा हेटौंडाका २ वडामा खाद्यान्न वितरण

35-1532173069.jpg

५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर...

गायक कमल क्षेत्रीको नयाँ म्यूजिक भिडियो सार्वजनिक

Kamal-1532172637.jpg

५ साउन, हेटौँडा । चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो अहिले भर्खर बजारमा आएको छ । डबल मायाँ लाइदिउँला बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा उनै क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन् । पश्चिम नेपालको मौलिक भाकालाई...

हेटौँडामा आर्थिक पत्रकारितासम्बन्धी अन्तरक्रिया

Data-1532170191.jpg

५ साउन, हेटौँडा । हेटौँडाका पत्रकारहरुका लागि आर्थिक पत्रकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । आर्थिक पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषयहरुका बारेमा अन्तरक्रिया भएको हो ।  नेपाल पत्रकार महासंघको सभाहलमा भएको अन्तरक्रियामा आर्थिक पत्रकारितामा तथ्यांक विश्लेषणको तरिका र महत्व लगायत बारे अर्थशास्त्री सन्तोष गर्तौलाले...

प्रदेश ३ का मन्त्री दुलालको गाडि तोडफोड

Yubraj-Dulal-1532168831.jpg

५ साउन, हेटौँडा । काठमाण्डौको नयाँ बानेश्वरमा शविबार दिउँसो नेपाल तरुण दलको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको गाडी तोडफोड भएको छ ।  मन्त्री दुलालको बा २ झ ३७६३ नम्बरको गाडी तोडफोड भएको हो । तोडफोडका क्रममा गाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रदेश नम्बर २ र ४ का मन्त्रीहरुको गाडीमा...

प्रहरीद्वारा मनहरीबाट चरेससहित २ पक्राउ

Laagu-Ausad-1532168037.jpg

५ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ८ का ५० बर्षीय प्रेमकुमार मोक्तान र पर्सा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ का ५१ बर्षीय बासदेव बैठा रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खतिएको प्रहरी टोलीले मोक्तानको...

कांग्रेसद्वारा विरामीलाई फलफुल वितरण

2-1532166969.jpg

५ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता बीपी कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख अतिथ्यतामा वीपी स्मृति दिवसको...

तरुण दल र प्रहरीबीच झडप अध्यक्ष बस्नेत सहित थुप्रै घाइते

received_1015572069955460-1532164977.jpg

५ साउन ,काठमाण्डौ। डाक्टर  गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ । झडपमा परि  तरुण दलका अध्यक्ष जितजंग बस्नेत,प्रेस युनियन महासचिव तथा  हाम्रकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकवटी, लगायत कांग्रेसका दर्जनौ घाइते भएका छन् । प्रदर्शनकारीले निषेधित...

लामिटारमा क्लवद्वारा ३ सय विरुवा रोपियो

Plantation-1532092031.jpg

४ साउन, हेटौँडा । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो ।  पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर रोपिएको...

मकवानपुर प्रहरीद्वारा २ वटा ट्रयाक्टर नियन्त्रणमा

Nepal-Police-1532091922.png

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरेको भन्दै २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगर र वडा प्रहरी कार्यालय हेटौँडाले ट्रयाक्टर नियन्त्रणमा लिएको हो । हेटौँडा–१४ कुखरेनी खोलाबाट ना५त ९८८९ र हेटौँडा–५ क्याम्पाँडाबाट ना५त ६७९३ नम्बरको ट्रयाक्टरलाई नदिजन्य पदार्थ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार