Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेशसभाबाट दुई विधेयक पारित हुँदै

Pradesh-Photo-1535944147.JPG

१८ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकबाट सोमबार दुई विधेयक पारित हुँदैछ । बैठकमा संसदमा विषयगत समितिबाट प्रतिवेदनसहित पेश भएका प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबारको...

हेटौंडा बसपार्कबाट लागुऔषध सहित दुई पक्राउ

arrested-765389-1-1535903662.jpg

१७ भदौ,हेटौडा ।मकवानपुर प्रहरीले आइतबार लागु  औषध सहित दुई जनालाई   पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौडा १० मा रहेको बस पार्कबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले  मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ की २६ वर्षीया श्रृजना लामा र सर्लाही परवानीपुरका २७ वषीय भरत मगर लाई...

२ विधेयक दफावार छलफलपछि प्रदेश सभामा

Pradesh-Sava-1535876643.JPG

१७ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकमा दुई विधेयक दफावार छलफलपछि पेश भएका छन् । विषयगत समितिमा पठाईएका दुई विधेयक दफावार छलफलपछि आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेश भएको हो ।  प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका...

मृतकका परिवारलाई बानियाँद्वारा ५० हजार सहयोग

Baniya-1535870611.jpg

१७ भदौ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ५० हजार रुपैँया सहयोग गरेका छन् । टिपरको ठक्करबाट मृत्यु भएका हेटौँडा–१७ गैरीगाउँका टंक न्यौपानेका परिवारलार्ई नेता बानियाँले ५० हजार रुपैँया सहयोग गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले मृतक टंकका बाबु माधव न्यौपानेलाई...

आज श्रीकृष्णजन्माष्टमी मनाइँदै

Shree-Krishana-1535851317.jpg

१७ भदौ, हेटौँडा । भदौ कृष्ण अष्टमीका दिन आइतबार(आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ ।  कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा...

कांग्रेसको हेटौंडा–१६ र १७ मा क्रियाशिल वितरण

4-1535812325.jpg

१६ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले १६ र १७ नम्बरमा शनिबार क्रियाशिल तथा साधारण सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा १६ मा पार्टी वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा जिल्ला पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यता एवं १७ नम्बरमा वडा सभापति धुव्र...

महिलाहरुका लागि जनकल्याणको तीज

Janalakyan-1535811700.jpg

१६ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संथाले महिलाहरुका लागि तिज विशेष कार्यक्रम गरेको छ ।  हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तीजको अवसरमा तीज विशेष एवम सहकारी शिक्षा शिविरको आयोजना गरेको छ । सहकारी चालु आव ०७५÷०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको ओ...

गुम्बा निर्माणका लागि आर्थिक सहयोग

Gumba-1535810467.jpg

१६ भदौ, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेको टासी थुम्छोक्लिङ गुम्बा निर्माणको लागि आर्थिक सहयोग संकलन गरिएको छ ।  कार्यक्रममा गुम्बाका अध्यक्ष लालसिहँ घलानले ८० हजार १ सय ८० रुपैँया सहयोग गर्नुभएको छ । त्यस्तै गुम्बाका लामा बुद्धिमान जिम्बाले ५ हजार ५ , टेक बहादुर जिम्बाले ४ हजार , चन्द्रमाया बलबाट २ हजार ५०,...

अशोकबाटिकाको बार्षिक साधारणसभा

Ashok-1535810000.jpg

१६ भदौ, हेटौँडा । हेटौडा–१६ चिसापानीमा रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन,सचिव सागरनाथ बास्तोलाले प्रगति प्रतिवेदन,लेखा समितिका संयोजक पार्वती ढकालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष महेश बजगाईले आर्थिक प्रतिवेदन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार