Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

अशोकबाटिकाको बार्षिक साधारणसभा

Ashok-1535810000.jpg

१६ भदौ, हेटौँडा । हेटौडा–१६ चिसापानीमा रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन,सचिव सागरनाथ बास्तोलाले प्रगति प्रतिवेदन,लेखा समितिका संयोजक पार्वती ढकालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष महेश बजगाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा उत्कृष्ठ बचतकर्तामा निरुता बजगाई,दपिककुमार कार्की,उत्कृष्ठ ऋणीमा ध्रुवप्रसाद सापकोटा, कृपा चौलागाई, बालबचतमा सुधा भट्टराई,जेष्ठ सदस्यमा गुरुप्रसाद अधिकारी र दमयन्ती राईलाई सम्मातिन गरिएको थियो । यसैगरी संचारकर्मीमा बलराम पुडासैनी,  एसईइमा उत्कृष्ठ अंक ल्याउने  अन्जन आचार्य,कृति अधिकारी, पल्लव घिमिरे र मोक्षता दाहाललाई समेत सम्मानित गरिएको थियो ।  

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिङतानको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष योगनाथ दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादुर राई , १६ नम्बरका वडा अध्यक्ष रामकृण कोईराला , गरिवीनिवारण बचत तथा ऋण सहकारीका अध्यक्ष पुष्पराज पराजुली,चेतनशिल दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरे,संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

थप समाचार