Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नगरबस सञ्चालनमा आयो (फोटो फिचर सहित)

35363295_1667607046657932-1529125141.jpg

२ असार, हेटौँडा । शनिवारबाट हेटौँडा नगरपालिका र आसपासका गाउँपालिकामा समेत यात्रुहरुलाई सेवा दिने उद्देश्यले नगर बस सञ्चालनमा आएको छ । मकवानपुर साझा यातायात प्रालिले सञ्चालनमा ल्याएको उक्त नगर बसको  शनिवार एक कार्यक्रमका विच हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले संयुक्त...

मुल्य बृद्धिको विरोधमा तरुण दल र नेविसंघको प्रदर्शन (फोटो फिचर सहित )

35348017_1667606569991313-1529123853.jpg

२असार ,हेटौँडा । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार साँझ निकालिएको राँके जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । तरुण दल र नेविसंघले केपी ओली सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि...

पोर्चुगल र स्पेन बराबरीमा उरुग्वेको विजयी सुरुवात

cristiano-ronaldo-portuga-1529109444.jpg

२ असार,हेटौडा । रुसमा जारी विश्वकप फुटबलको गए राती पोर्चुगल र स्पेन   बिच सम्पन्न खेलमा  क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी गर्दै अक बाडेका  छन।   खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैँया

IMG_0199-1529065004.JPG

१ असार, हेटौँडा । प्रदेश ३ सरकारले आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैँयाको बजेट ल्याएको छ । ३ नम्बर प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।  बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार...

चोरीको मोटरसाईकल समाउदै मकवानपुर प्रहरी

FB_IMG_1529022302991-1-1529022465.jpg

१ असार, हेटौडा । जिल्ला प्रहरी कार्यालय  मकवानपुरले चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खिट  गएको प्रहरी टोलीले  एक जनालाई चोरिएको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।   प्रहरीले  चोरेको मोटरसाईकल सहित बारा  कोल्हवी नगरपालिका वडा नम्बर ६...

विश्वकप फुटबलमा रसियाको विजयी शुरुवात

Russia-1528995787.jpg

३१ जेठ, हेटौँडा । रसियामा विहिबारदेखि शुरु भएको विश्वकप फुटबलमा आयोजक रसियाले फराकिलो गोल अन्तरले विजयी शुरुवात गरेको छ । विहिबार राति भएको उद्घाटन खेलमा रसियाले साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु दर्शकको साथ पाएको रसियाले पहिलो गोल खेलको १२ औं मिनेटमा गर्यो । कर्नरको सदुपयोग गर्दै रसियाका खेलाडि युरि...

हेटौँडामा मकवानपुर साझा यातायात संचालन हुने

Bus-1528983854.jpg

३१ जेठ, हेटौँडा । असार २ गतेबाट हेटौडामा मकवानपुर साझा यातायात सञ्चालनमा आउने भएको छ । मकवानपुर साझा यातायात प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  प्रालिका अध्यक्ष भेष खड्गीले असार २ गतेबाट हेटौडाको बुद्वचोकलाई केन्द्र बनाएर ११ वटा बस ३ रुटमा सञ्चालन हुन लागेको बताए । व्यवसायीहरुले सर्वसाधारणलाई सहज र...

कृषि कर हटाउन कांग्रेस प्रदेशसभा सदस्यद्वारा संशोधन दर्ता

Samsodhan-1528983295.jpg

३१ जेठ, हेटौँडा । प्रदेश ३ सरकारले कृषिमा आयकर लगाउन लागेको भन्दै नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्यले संशोधन दर्ता गराएका छन् । प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले संशोधन दर्ता गरेका...

रानी वनद्वारा विद्यार्थीलाई छात्रबृत्ति

Rani-Ban-1528800269-1528981600.jpg

३१ जेठ, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहले आफनो सेवा क्षेत्रभित्र बसोबास गरेका जेहेन्दार, गरिव, जनजाती र दलित विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरेको हो ।  समूहले बंशगोपाल मावि, चौघडा कक्षा ११ मा अध्ययनरत मनिषा सुनार, कक्षा १२ मा अध्ययनरत रामप्रसाद अधिकारी, भानु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार