Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेभसाईट शुभारम्भ

Website-Looks-1528975950.jpg

३१ जेठ, हेटौँडा । प्रदेश ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले विहिबार आफ्नो आधिकारिक वेभसाईट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले ocmcm.p3.gov.np वेभाईटको शुभारम्भ गरेका हुन् । वेभसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेभसाईट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड...

प्रदेश ३ मा दुई विधेयक पारित

Photo-1528974711.JPG

३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा दुईवटा विधेयक पारित भएका छन् ।  प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको विधेयक...

विश्व फुटबलको सम्बन्धमा प्रशासनको विज्ञप्ति

FB_IMG_1528956327837-1-1528956413.jpg

३१ जेठ, हेटौंडा  । बिहिबारबाट विश्व कप फुटबलको २१ औ संस्करण सुरु हुदै छ । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन  जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गरेको छ । बुधबार  प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारी गरेको सूचनामा विश्वकप  अवधिभर फुटबल सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन...

प्रदेश ३ मा दुई विधेयक पारित हुँदै

IMG_0010-1528947174.JPG

३१ जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा विहिबार दुईवटा विधेयक पारित हुँदैछन् । प्रदेशसभा भवन हेटौँडामा दिउँसो साढे २ बजे बस्ने बैठकमा दुई वटा विधेयक पारित गर्ने कार्य सूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको हो ।  बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण विधेयक पारित गरिने भएको छ । विधेयक विषयगत समितिबाट बुधबार...

प्रदेश सरकारको बजेटमा सम्बोधन हुनुपर्ने शिक्षाका केही विषयहरु

Badri-Pathak-1528946733.jpg

भूमिका संघीय संरचना अनुसार पहिलो पटक सातवटै प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भैसकेको छ । कानूनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १५ गते आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि बजेट सार्वजनिक गर्दैछन् । प्रत्येक प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक, सामाजिक अवस्था, राजस्वको क्षमता र...

चोरी भएको मोबाइल पत्ता लगाउदै मकवानपुर प्रहरी

FB_IMG_1528908386593-1-1528908614.jpg

 ३० जेठ,हेटौंडा । मकवानपुर प्रहरीले  बिशेष उपलब्ध प्रबिधिको प्रयोग गरी  चोरी भएको २ थान मोबाइल फेला पारेको  छ।  । प्रहरीले  हेटौंडा १९ की ठुलिमाया मोक्तानको चोरी भएको मोबाइल फेला परेको छ ।  प्रहरीले मोक्तानको  मोवाईल चोरी गर्ने  हेटौंडा १९ बस्ने  १९ बर्षीया दिपेन्द्र थापा र सोही स्थान बस्ने  २२ बर्षीया  सुजन सिर्तौलालाई...

नेचर गाईड सम्बन्धी तालिम शुरु

NTNC-1528897538.gif

३० जेठ, हेटौँडा । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवन र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा सौराहामा १० दिने नेचर गाईड तालिम शुरु भएको छ ।  युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संचालन गरिएको हो । तालिममा विभिन्न सामुदायिक वन समूह, नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा, बुढीराप्ती उपभोक्ता समितिका...

३ नम्बर प्रदेशमा कृषि कर लगाउन लागेकोमा विरोध

1-1528895231.jpg

३० जेठ, हेटौँडा । प्रदेश नम्बर ३ मा कृषि आयमा कर लगाउन लागेको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् ।  प्रदेशसभा बैठकमा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’मा कृषि आयमा कर लगाउने भनिएकोमा उनीहरुले यसको विरोध गरेका हुन् । प्रदेशसभा सदस्य...

२०२६ को विश्वकप फुटबल कहाँ ?

Football-2026-1528892278.png

३० जेठ, हेटौँडा । सन् २०२६ को विश्वकप  फुटबलको आयोजना उत्तर अमेरिकी देशहरु अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् ।  रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको छ । अब सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन् ।  सन २०२६ को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार