Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसरी भयो ३ नम्बर प्रदेश सरकारको आलोचना

Office-of-CM-n-Minister-1527417052.JPG

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । सभामा आइतबार विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले सरकारको एक सय दिनको कार्यशैलीको आलोचना गरेका हुन् । सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारले विधेयक ल्याउन ढिला सुस्ती गरेको भन्दै यसको जवाफ...

नेकपा ३ नम्बर प्रदेश संसदीय दलको नेतामा पौडेल

Dormani-Paudel-1527416556.jpg

१३ जेठ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएका छन् । आइतबार हेटौँडामा बसेको संयुक्त संसदीय दलको बैठकले मूख्य मन्त्री समेत रहेका पौडेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । पौडेललाई दलको नेता चयनका लागि तत्कालिन एमालेका प्रमुख सचेतक...

च्याम्पियन्स लिगको उपाधी मड्रिडलाई

Real-1527381842.jpg

१३ जेठ, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो ।  रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि...

थाहा–११ मा डकर्मी तालिम सकियो

Dakarmi-Talim1-1527348170.jpg

१२ जेठ, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा भएको ७ दिने डकर्मी तालिम सम्पन्न भएको छ ।  तालिमको समापन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अनुमगन तथा मूल्यांकन हेर्ने इन्जिनियर रोशनराज गिरीको प्रमुख आतिथ्यता एवं वडा सचिव पुर्ण गोलेको अध्यक्षतामा भएको थियो तालिममा वडा नम्बर ११ र १२ का गरी ३० जनाको सहभागिता...

शिक्षक संगठनको राक्सिराङ बैठक सम्पन्न

Shikshak-1527339923.jpg

१२ जेठ, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको प्रथम बैठक आज मनहरिको राष्ट्रिय रोटरी माविमा सम्पन्न भएको छ ।  शिक्षक संगठन राक्सिराङ अध्यक्ष श्री प्रसाद ब्लोनको अध्यक्षता तथा संगठन जिल्ला कोषाध्यक्ष जयप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमले संगठनका विविध गतिबिधिबारे छलफल गरेको छ । शिक्षकको पेशागत...

रानी वनमा क्षमता अभिबृद्धि तालिम

Rani-Talim-1527339835.jpg

१२ जेठ, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवार क्षमता अभिवृद्धि गोष्ठीको आयोजना गरिएको छ । समूहको स्वकिृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा...

मकवानपुरगढी गढीगाउँपालिमा ३ सय जनाको स्वास्थ्य परिक्षण

received_1610029842427596-1527332126.jpg

१२ जेठ,हेटौडा ।मकवानपुरगढी गाउँपालिका वडा २ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाइफ कियर क्लिनिक, अल्फा फार्मेसीको प्राविधिक सहयोगमा गाउपालीका २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।    गढीगाउँपालिका वडा  नम्बर २ को कार्यालय र बंशगोपाल माध्यामिक विद्यालयको संयूक्त आयोजनामा...

मकवानपुर प्रहरीद्धारा २ सय १ क्यु फिट सालको चिरान काठ बरामद 

33609037_1645324075552896-1527317151.jpg

१२ जेठ, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको चोरी सिकारीलाई नियन्त्रण गर्ने अठोटकासाथ आफ्नो  सकृतालाई  व्यापकता दिएसंगै शुक्रबार प्रहरीले ठुलो परिणामको  सालको  काठ बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरीक्षक मधु थापा र प्रकाश श्रिमल ईलाक प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी...

४ सय प्रहरी निरीक्षकहरुको सरुवा, मकवानपुरबाट को गए र को आए  (हेर्नुहोस सुचि सहित )

Nepal-police-1527268804.jpg

  ११ जेठ, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शुक्रबार  देशभरबाट  एकैपटक ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।   देशभरबाट ४ सय निरीक्षकहरुको सरुवा हुदा मकवानपुरका पनि  ११  जना  निरीक्षकहरुको सरुवा भएको छ ।     हेर्नुहोस  मकवानपुरबाट सरुवा भएर गएका सरुवा भएर आएका  निरीक्षकहरुको नाम   मकवानपुरबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार