Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा १३ ठुलोथलीबाट अबैध काठ सहित मोक्तान पक्राउ 

33960753_1650442388374398-1527773275.jpg

    १७ जेठ, हेटौँडा ।  गत साता हेटौँडा १३ ठुलोथलीबाट ठुलो परिणमको  २ सय क्यु फिट सालको  चिरान काठ बरामद गर्न सफल भएको मकवानपुर प्रहरीले बिहिबार ठुलो मात्रामा  कागज पत्र विनाको अबैध रुपमा तयारी झ्याल, ढोका र पल्ला बरामद गरी एकजनालाई पक्राउ गरेको  छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट  प्रहरी निरीक्षक  मधु कुमार थापाको...

 मदिरा तयार गर्ने  कच्चा पदार्थ सहित घरेलु मदिरा बरामद

33990869_2070872193200616-1527771859.jpg

           १७ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले अबैध ५० लिटर घरेलु मदिरा     र १ हजार ७ सय ५०  लिटर  मदिरा तयार गर्ने कच्चा पदार्थ  बरामद गरेको छ ।   वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा  खटि गएको  प्रहरी टोलीले  हेटौँडा उपमाहानगरपालिका वडा नम्बर  २ र ५ को  बिभिन्न स्थानबाट तयारी...

कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हेटौंडामा, यस्तो छ तयारी

congress-(3)-1527757951.jpg

१७ जेठ, हेटौंडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा हुने भएको छ । विहिबार हेटौंडामा पत्रकार सम्मेलन गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा शर्माले राष्ट्रिय भेला सफल बनाउनका लागि विभिन्न...

फेकोफन अध्यक्षलाई रानीको सम्मान

Samman-Sadhuram-Chaulagai-1527733211.jpg

१७ जेठ, हटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समितिमा नवनिर्वाचित अध्यक्ष साधुराम चौलागाईलाई रानी सामुदायिक वन उपभोक्ता समूहले सम्मान गरेको छ । समूहले आफ्नो कार्यालयमा विहिबार कार्यक्रमको आयोजना गरी आफ्ना सल्लाकार एवं पूर्व अध्यक्ष समेत रहेका चौलागाईलाई सम्मान गरेको हो । सम्मानित भएपछि बोल्दै चौलागाईले फेकोफन...

थाहा–४ मा डकर्मी तालिम सकियो

3-1527695099.jpg

१६ जेठ, हेटौँडा । जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा भएको शहरी डकर्मी तालिम सम्पन्न भएको छ । ७ दिने तालिमको बुधबार समापन भएको हो । वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका प्रशासन प्रमुख अनिल लामिछाने, इन्जिनियर अर्जुन घिमिरे, सन्तोष लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३० जनाको सहभागिता...

५८३ ग्राम अबधै चादीका गरगहना सहित सुनार पक्राउ

FB_IMG_1527685844621-1-1527686044.jpg

१६जेठ,हेटौंडा  । मकवानपुर  प्रहरीले ५८३ ग्राम  अबधै चादीका गरगहना  सहित एक जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटि गएको  संयुक्त प्रहरी टोलीले   हेटौंडा १५ रातोमाटे चेकपोष्टमा   पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख  ३१३१ नम्बरको यात्रुबाहक बसलाई...

फेकोफन मकवानपुरको अध्यक्षमा चौलागाई

Sadhuram-Chaulagain-1527681192.jpg

१६ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समिति,मकवानपुरको अध्यक्षमा साधुराम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा गोपीमाया अधिकारी, सचिवमा लक्ष्मी पुडासैनी र कोषध्यक्षमा बलराम अधिकारी चयन भएका छन । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल मकवानपुरको आज सम्पन्न भएको प्रथम अधिवेशनले...

सिन्धुलीको टोली रानी वनमा

Rani-1527679960.jpg

१६ जेठ, हेटौँडा । सिन्धुलीबाट आएको विकासपुर सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको स्थलगत अवलोकन गरेका छन । भ्रमण टोलीका सहभागीहरुलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी,कार्यालय सचिव भीमसेन पौडेल,वनहेरालु खिलनाथ अधिकारी र उपभोक्ता केदार अधिकारीले समूहले गरको विभिन्न गतिविधिहरुको बारेमा...

बकैयाका कृषक दुध भकारोमा फाल्दै

received_1021177531152335-1527610773.jpg

१५जेठ ,हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रका कृषकहरुले आफ्नो उत्पादनले उचित मुल्य नपाएको बताएका छन् । पावस दुग्ध सहकारी संस्था लिमिटेड पावसले आज बकैया गाउँपालिकाको छतिवनमा आयोजना गरेको व्यावसायिक कृषिसम्बन्धी स्थानीय जनप्रतिनिधि, कृषक र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा लगानीको अनुपातमा उचित मुल्य नपाएको बताएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार