Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले कार्यकर्तालाई जागीर दिने प्राईभेट कम्पनी होः गगन थापा

20180430_153121-1525095841.jpg

सुनिल शिवाकोटी   ।  १७ बैशाख, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागीर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी  भएको  आरोप लगाएका छन   ।  उनले शुसिलको कोईरालाले नेतृत्वको सरकारले  संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको  भए...

मकवानपुर प्रहरी प्रमुखमा लोकेन्द्र श्रेष्ठ

21551844_736461753209380_-1525089226.jpg

 १७ बैशाख, हेटौँडा । मकवानपुरको नयाँ प्रहरी उपरीक्षकको रुपमा लोकेन्द्र श्रेष्ठ आउने भएका छन । तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल सुनकाण्डमा मुछिएपछि   रित्त रहेको प्रहरी उपरीक्षकमा प्रहरी प्रधान कार्यालयले लोकेन्द्र श्रेष्ठलाई काज सरुवा गरी मकवानपुर प्रहरी प्रमुखको जिम्मा दिएको हो ।  त्यसैगरी प्रहरी प्रधान कार्यालयले...

हेटौँडा सहित देशैभर मनाईदै २५६२ औ  बुद्ध जयन्ती

jayanti-1525071973.jpg

  १७ बैशाख, हेटौँडा । २५६२ औ  बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गदैछन  ।   नेपालको लुम्बिनीमा इसापूर्व ५६३...

यसकारण भयो हेटौँडामा यातायात कार्यालय घेराउ

Yatayat-1525003271.jpg

१६ बैशाख, हेटौँडा । नेपाल सरकारले यातायात क्षेत्रमा सिण्डीकेट तोड्ने निर्णय गरेसंगै आन्दोलनरत यातायात व्यवसायी महासंघले आइतबार देशैभरका यातायात व्यवस्था कार्यालयमा घेराउ गरेका छन् ।  हेटौँडामा पनि यातायात व्यवस्था कार्यालयमा विहान पौने १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराउ गरिएको यातायात व्यवसायी महासंघ दवावमुलक समिति...

हिमालद्वारा पाठापाठी साटासाट कार्यक्रम

Pathapathi-1525002646.jpg

१६ बैशाख, हेटौँडा । मकवानपुरगढी–३ मा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा आइतबार पाठापाठी साटासाट कार्यक्रमको आयोजना गरिएको छ । संस्थाको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यक्रम गरिएको हो ।  संस्थामा आवद्ध विपन्न, दलित तथा जनजाती शेयर सदस्यहरुको आर्थिक स्थितिमा सुधार ल्याउने उद्धेश्यले...

बकैयामा चट्याङ लागेर दुई घाइते

Chatyang-1524994088.jpg

१६ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुरमा आइतबार चट्याङ पर्दा २ जना घाईते भएका छन् ।  चट्याङ लागेर हर्कपुरका २७ वर्षिय कैलाश भोम्जन र १९ वर्षिय सुकराम थोकर घाईते भएका हुन् । घाईतेहरुको शिखरपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा नम्बर ९ का वडा अध्यक्ष टंकध्वज लोप्चनले बताए । हावाहुरीसहित पानी परिरहेको...

मकवानपुरबाट चैतसम्ममा ४४ सय राहदानी वितरण

PassPort-1524991184.jpg

१६ बैशाख, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट चैत मसान्तसम्म ४ हजार ४ सय १५ थान राहदानी वितरण भएको छ ।  कार्यालयले राहदानी शुल्कबाट २ करोड २० लाख ७५ हजार रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले सबैभन्दा बढि राजस्व राहदानीबाटै संकलन गर्ने गरेको जनाएको छ । त्यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट १२ लाख ३६ हजार रुैँया राजस्व संकलन...

सामुदायिक वन उपभोक्ता महासंघ गढीमा अधिकारी

Fecofun-1524929583.jpg

१५ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) गढी गाउँपालिकाको अध्यक्षमा बलराम अधिकारी चयन भएका छन् ।  शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष माया बल, सचिवमा गोमा फुँयाल र कोषाध्यक्षमा विजय लामा रहेका छन् । अधिवेशनबाट अर्जुनप्रसाद गौतम, बलराम...

मदन भण्डारी कप भेट्रान फुटबल मदन भण्डारी एकेडेमी काठमाडौंको पोल्टामा  

FB_IMG_1524933457962-1524933539.jpg

१५ बैशाख, हेटौँडा । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरको आयोजना भएको   पहिलो मदन भण्डारी कप भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि  आयोजक मदन भण्डारी स्र्पोट्स एकेडेमीले हात पारेको छ ।   हेटौंडा ४  हुपाचौरको खेल मैदानमा  भएको फाईनल खेलमा एकेडेमीले चितवन भेट्रानलाई  ट्राइब्रेकरमा ३–१ को गोलले पराजीत गरेको हो ।    ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार