हराएको मोवाईल जिम्मा लगाउदै मकवानपुर प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ
२४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले बैशाख महिनाको २४ गते वा जेठ २४ सम्मको एक महिनाको अवधिमा हराएका र चोरी भएका १२ थान मोवाइल सेटहरु फेलापारी सम्बन्धित मोवाईल धनिहरुको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख २४ गते देखी जेठ २४ सम्म मोवाईल हराएको र चोरी भएको भनि परेको निवेदनको आधारमा उक्त मोवाइलहरु जिल्लाको विभिन्न स्थानबाट फेलापारी सम्बिन्धीत मोवाईल धनिहरुको जिम्मा लगाएको हो । प्रहरीले रामशरण गोले, सोम बहादुर देउजा, मिथलेश प्रसाद चौधरी, रोहिणी प्रसाद गौतम, मणि राई,लक्ष्मी नेपाली, अम्बिका लामा , जानकी सिटौँला, एलिना केसी, सिता माया मुक्तान, असली माया लामाको छोरी अम्बिका लामा, सिता कोईराला, सन्देश चौलागाई लगायत १२ जनाको मकवानपुरका विभिन्न स्थानबाट मोवाइल सेटहरु फेलापारी बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिपराज झाले जानकारी दिए ।
त्यसैगरी वडा प्रहरी कार्याल हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष कुमार श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरीले टोलीले जिल्ला अदालत मकवानपुरको फैसलाले करकाप मुद्दामा २ हजार ५ सय जरिवाना तोकी फरार रहेका प्रतिवादी हेटौंडा २ मानसचोक बस्ने ५५ बर्षया हरिशचन्द कँडेललाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरमा बुझाएको छ ।
फरार प्रतिवादी हरिशचन्द कँडेल
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















