Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोमल वली प्रदेशसभा उम्मेदवार

Komal-Oli-1507194850.jpg

१९ असोज, हेटौँडा । गायिका कोमल वली प्रदेशसभा उम्मेदवार सिफारिसमा परेकी छिन् । राप्रपाबाट राजनीति शुरु गरेको छोटो समयमै एमाले प्रवेश गरेकी वली एमालेबाट आगामी प्रदेश सभा निर्वाचनमा उम्मेदवारमा सिफारिस भएकी हुन् । केही दिन अघि दाङमा भएको कार्यक्रममा एमाले प्रवेश गरेकी उनलाई एमालेले दाङ क्षेत्र नम्बर ३ को ‘क’ बाट उम्मेदवारको रुपमा...

ऋषि धमला प्रतिनिधिसभा उम्मेदवार

Rishi-Dhamala-1507192776.jpg

१९ असोज, हेटौँडा । नेपालका चर्चित पत्रकार ऋषि धमला पनि आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार हुने भएका छन् ।  धमला धादिङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका हुन् । रिपोर्टस क्लव नेपालका केन्द्रीय अध्यक्ष धमला नेपाली कांग्रेसबाट प्र्रतिनिधिसभामा सिफारिस भएका छन् । कांग्रेस धादिङले धमलालाई...

एमाले झापाको उम्मेदवार सिफारिस   

cpnuml_election_symbol_co-1507192333.jpg

१९ असोज , झापा । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि  नेकपा एमाले झापाले उम्मेदवार सिफारिस  गरेको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले बताए ।  सिफारिस  गरिएको उम्मेदवारहरुमा झापा क्षेत्र नं १ बाट गोपालचन्द्र...

बाजुराबाट काँग्रेसका  ४२ जनाको नाम सिफारिस

nepali-congress-flag-1507191424.jpg

१९ असोज बाजुरा । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि  नेपाली काँग्रेस बाजुराले  उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।  सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको रहेका छन  ।  बद्रीप्रसाद पाण्डे...

नेपाल टेलिकममा जागिर खुल्ला ( विज्ञापन सहित)

NTC_Logo-1507190360.JPG

१९ असोज, हेटौडा । नेपाल टेलिकमले उप प्रबन्धक, बरिष्ठ लेखा अधिकुत , टेलिकम ईन्जिनियर सहायक लेखा र ब्यापारसहितका क्षेत्रका १३ पदमा दरखास्त आव्हान गरेको छ । ...

एमाले बाराले गर्‍यो उम्मेदवारहरु सिफारिस

IMG_0762-1507182462.JPG

१९ असोज ,बारा | मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका ४ वटा क्षेत्रबाट उम्मेदबार चयनको लागि सिफारिस गरेको छ ।  केन्द्रिय कमिटीको परिपत्र अनुसार यही असोज १८ गते भित्र प्रतिनिधी सभा निर्वाचन क्षेत्रिय समन्वयको बैठकबाट उम्मेदबार चयन गर्न दिइएको निर्देशन अनुसार प्रतिनिधी सभाका लागि उम्मेदबार चयन गरीएको हो । यसरी...

डा. केसी फेरि अनसन बस्दै

Dr-KC-1507181624.jpg

१९ असोज, हेटौँडा । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन फेरि शुरु हुने भएको छ । १२ औं पटक अनसन बसिसकेका केसीले पुनः आजबाट अनसन शुरु गर्न लागेका हुन् ।  संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई केसीको माग विपरित पास गर्न खाजेको भन्दै केसीले अनसन थालेका छन् । केसीले असोज ९ गतेदेखि आमरण अनसन शुरु गरेपनि संसद नै स्थगित भएपछि उनले...

कांग्रेस मकवानपुरको चियापान हुने

congress-1507177399.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । जिल्ला कार्यसमिति बैठकले असोज ३० गते चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा सबै वर्गसंग शुभकामना आदानप्रदान एवं...

यसबर्षको बडादशैँ आजबाट सकिदै, आज कोजाग्रत पूर्णिमा 

Kojagrat-Purnima-1507168485.jpg

१९ असोज, हेटौँडा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार