Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा १२ मा उपनिर्वाचन: तयारी पूरा,वडा क्षेत्र रातिबाटै सिल

Screenshot_20241130_18300-1732971107.jpg

१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ । उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु...

एनपिएल क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

20240819_234335-(1)-1732929831.jpg

१५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौं शुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ। आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर...

दुर्गा प्रसाईंलाई ५ दिन म्याद थप

_-media1677907829-1732929480.png

१५ मंसिर, हेटौंडा । जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए। यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732928881.jpg

१५ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर मौसम मुख्यतया सफा रहेको छ ।  शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी...

मकवानपुरको राक्सिराङमा भिरबाट खस्दा एकजना गम्भीर घाइते

1704953128311-1732888326.jpg

१४ मंसिर, हेटौंडा। मकवानपुरको राक्सिराङमा भिरबाट लडेर    एक पुरुष गम्भीर घाइते भएका छन् ।शुक्रबार साँझ राक्सिराङ-१ सानोभावरचोकबाट आफ्नो घर सानोभावरतर्फ  जाने क्रममा भिरबाट अन्दाजी ६०/७० फिट तल खस्न पुग्दा स्थानीय ५६ वर्षीय पुड्के मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गम्भीर घाइते उनलाई उद्धार गरी...

रामेछापमा गाडी दुर्घटना वडाध्यक्ष सहित ५ जनाको मृत्यु

For-representation-only-1732881479.jpg

१४ मंसिर, मन्थली।  रामेछापको गोकुलगंगामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ।  शुक्रबार दिउँसो  रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको रामेछापका निमित्त प्रवक्ता प्रहरी निरीक्षक  विक्रम खड्का मगरले  जानकारी...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

Blog_Paytm_Gold-Rates-His-1732859415.jpg

१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको...

मनहरीमा करेन्ट लागेर महिला घाइते, घटनास्थल नजिकै पुरुषको शव फेला

IMG_1053-1691907138-1732856715.png

१४ मंसिर, हेटौंडा। मकवानपुरको मनहरीमा ११ हजार भोल्टेजको विद्युत प्रवाह भएको नाङ्गो तार चुडिएर करेन्ट लाग्दा एक महिला घाइते भएकी छिन् भने एक पुरुषको मृत्यु भएको अवस्थामा  शव फेला परेको छ। शुक्रबार बिहान मनहरी ८ दारीमबीसमा ११ हजारको विद्युत प्रवाह भइरहेको तार चुडिएर लत्रेको अवस्थामा करेन्ट लागेर स्थानीय ४० वर्षीया ईन्द्रमाया मगरलाई...

चौघडा अटो दुर्घटना:गम्भीर घाइते राईको मृत्यु (अपडेट)

images(9)-1732852466.jpg

१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा  गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा चौघडा चोकमा ना २ ह २६९२ नम्बरको अटोले  पैदलयात्री स्थानीय हेटौंडा-६ शान्तिटोलका ६८ बर्षीय जनक राईलाई ठक्कर दिएको थियो। अटोको ठक्करबाट  टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार