Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका मेयर, प्रजिअ, प्रहरी प्रमुखले सफा गरे फरेष्ट्रिको झाडी

FB_IMG_1729244050920-1729244185.jpg

२ कार्तिक, हेटौंडा। त्रिभुवन राजपथसंगै जोडिएको सडक र  हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि) आसपासको क्षेत्रमा  सरसफाइ गरिएको छ। बिहीबार हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का तथा सशस्त्र प्रहरी बल १४...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1729241125.jpg

२ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन दुई हजार रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ ।...

हेटौंडा सिमेन्ट उद्योगको तार चोरी

Screenshot_20241018_10262-1729226929.jpg

२ कार्तिक, हेटौंडा । हेटौँडा-९ लामसुरेमा नेपाल सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ । क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब १ सय ५० मिटर तामाको तार चोरी भएको जनाइएको छ । यो घटना असोज २२ गते राति २ बजेको भएपनि बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको निवेदन परेपछि घटना सार्वजनिक भएको हो ।...

पहिलो खेलमा अमेरिका नेपालसंग पराजित

20241018_100418-1729225186.jpg

२ कार्तिक, हेटौंडा । अमेरिकाविरुद्धको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ४७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४९ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । त्यस्तै, आसिफ शेख र अनिल शाहले २७/२७ रन बनाएका थिए ।...

भिमफेदी-कुलेखानी सडक ३ दिन बन्द रहने

Screenshot_20241006_07483-1729222301.jpg

२ कार्तिक, हेटौंडा। भिमफेदी- कुलेखानी सडकखण्ड ३ दिन बन्द रहने भएको छ। असोज १२ गतेको आएको बाढीपहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी बैकल्पिक मार्ग खुलाई यातायात चलाइएकोमा मर्मतका लागि ३ दिन सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको हो। इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्यूम पाइप थप्ने र सडक चौडा...

विपद प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय

bipad-jokhim-1729215425.jpg

२ कार्तिक, हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारस्थित विपद् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको...

मन्त्रिपरिषद बैठक आज बस्ने

prime-minister-(1)-1729215017.jpg

२ कार्तिक, हेटौंडा । नेपाल सरकार मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । बैठक साँझ पाँच बजे बस्ने भएको हो ।  बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने जनाइएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाई पूर्णता दिने सहमित गरेको थियो । ...

हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1729214538.jpg

२ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको  र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक-दुई स्थानमा हल्का वर्षा...

राष्ट्रपतिद्वारा बाजुरास्थित बडीमालिका मन्दिरमा पूजा

badimailka_edit_251385171-1729158957.jpg

१ कार्तिक, बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरमा पूजा गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार बिहान बडीमालिकामा पूजा गरी टीका प्रसाद ग्रहण गरेका हुन् । पौडेल प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा गर्न र त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार